• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

तम्घास-नयाँ दिल्ली डिलक्समै सरर..


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीबाट पहिलो पटक भारतको नयाँ दिल्लीका लागि डिलक्स बस सेवा सुचारु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्धारा सञ्चालित डिलक्स सेवा सहितको बस एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।प्रालिले गुल्मीबाट सदरमुकाम तम्घासबाटबाट भारतका लागि सिधैं बस सेवा सुचारुभएको हो । सदरमुकाम तम्घासबाट काठमाडौंका लागि छुट्ने लु २ ख ४२३५ नम्बरको बसको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरेका हुन् । बस सेवाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले नेपाल भ्रमण वर्षलाई मध्यनजर यो सेवाले भारतबाट सिधैं गुल्मी पर्यटक आउन मद्दत मिल्ने बताए । स्तरिय सेवाले भारतबाट गुल्मी आउने पर्यटकहरुमा बृद्धि हुने नगर प्रमुख भुसालले बताए ।उनले यस सेवाले भारतबाट आउने र नेपाल बाट रोजगारि लगायत बिभिन्न कामको लागि सिधैं भारत जान सहज हुने बताए । सुरक्षित यात्रा गराएर यात्रुहरुलाई अधिकतम सेवा दिन नगरप्रमख भुसालले आग्रह गरे ।नेपालबाट भारतको नयाँदिल्ली पुग्न प्रतिव्यक्ति ३२ सय रुपैयाँ लाग्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाका भरत काउछाले बताए । फोल्डीङ्ग सिट, एसी, सिसीटिभी, वाइफाई सहितको सुबिधा सम्पन्न डिलक्स बस गुल्मीको तम्घासबाट हप्ताको ३ दिन तम्घासबाट सिधै भारतको नयाँदिल्लीका लागि छुट्ने भएको छ ।प्रत्येक हप्ताको सोमबार, बुधवार र शुक्रवार बिहान साढे दश बजे भारतको नयाँदिल्ली छुट्ने भएको हो । यस अघि गुल्मीको तम्घासबाट प्रत्येक दिन दिउँसो ३ बजे काठमाडौंका लागि छुट्ने गरेको छ । काठमाडौंबाट तम्घास गुल्मीको लागि भने बेलुकी ५ बजे छुट्ने व्यवस्था मिलाइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । डिलक्स बसबाट काठमाडौं पुग्न प्रतिव्यक्ति ११५० रुपैयाँ लाग्ने काउछाले बताए ।

    Advertisement

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...