• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

कपाल काटेर मासिक २५ हजार आम्दानी


  •   बुधबार, असोज २९, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार, प्युठान । मानिस भएपछी मानबिय आबस्यकता धेरै हुन्छन । तर गास , बास , कपास मानिसका मुख्य आबस्यकता हुन । खाने चामल सकियो भने किन्नु पर्छ ,बस्ने बास भत्कियोभने पुन बनाउनु पर्छ र लगाउने कपडा च्यातियो भने किन्नु पर्छ वा सिलाउनु पर्छ ।त्यस्तै दारी कपाल बढ्यो भने कटाउनु पर्छ । जस्ले गर्दा मानिसको सौन्दर्यता पनि बढाईदिन्छ । पछिल्लो समयमा आफ्नो हातमा सीप भएर पनि आफ्नो ब्याबसाय गर्न तपाईं हामिलाई लाज लाग्छ तर मल्लारानी गाउपालिका ३ मुन्डाडाका सन्तोस बिकले कपाल काटेर मासिक २० देखि २५ हजार आम्दानी गर्छन । उनी अहिले १८ बर्स पार गरिसकेको बताउछन । गत बर्स मल्लारानी गाउपालिकाले युवा लछित कार्यक्रमका लागि विभिन्न सिर्सकमा बजेट छुट्टाएको थियो ।सन्तोसले आफ्नो हातमा भएको सिपलाई अझै बिकास गर्न चाहान्थे । त्यसैले उनी गाउँ पालिकासंग तालिम को माग गरे । तर गाउपालिकाले उनी एकजनालाई मात्र तालिम दिन सम्भब नभएपछी उनलाई केही रकम दिई समान खरिद गरिदिएर कपाल काट्ने पसल खोल्न लगायो । अहिले उनको पसल मल्लारानी गाउपालिका ३ चुजाठाटी बजारमा सन्तोस हेयर कटिङ सेन्टर नामबाट सन्चालन छ । उनले त्यहा पसल खोलेको एकबर्स पूरा भैसक्यो । दारी कपाल काट्नकै लागि खलंगा , बिजुवार धाउने मानिस आजभोली चुजाठाटिमै सेवा मिलेपछी धेरै सहज भएको स्थानिय बताउछन । स्थानिय व्यापारी मिनराज परियार , शिक्षक जयराज जैसी , स्थानिय व्यापारी कृष्ण पौडेल , बिष्णु पौडेल , धुर्ब भट्ट लगाएत ले सन्तोस को सिपको प्रसम्सा गर्दै आफुहरुलाई पनि कपाल काट धेरै सहज मिलेको बताउछन ।चुजा ,खरिन्डाडा ,बर्बोट ,मुन्डाडा ,बिजुली र केही अर्घाखाँचीका ग्राहक समेत उनको पसलमा कपाल काट्न आउछन । अहिले सन्तोसलाई भ्याई नभ्याई छ । उनी घरका जेठोछोरा पनि हुन । पारिबारिक समस्याका कारण बिदेसिन लागेका सन्तोस अहिले आफ्नो पेसाप्रती संतुष्ट भएको बताउछन साथै उनले भने अहिले म भानुभक्त मा बि चुजाठाटिमा १२ कक्षा मा अध्यन गरिरहेको छु ,साथमा आफ्नो ब्याबसाय पनि अगाडि बढिरहेको छ । म बिहान क्याम्पस जान्छु १२ बजे आउछु एकदिनमा १५ देखि २० जनाको दारी कपाल काट्ने गर्छु । बजारमा आफुसुकी रेटमा नाईहरुले कपाल काट्छन तर सन्तोसले ६० रुपैयामा मात्र कपाल काट्ने गरेको बताउछन । बाहिर १०० रुपैया तिरेर कपाल काट्ने मान्छे सन्तोस कहाँ आएर कपाल काट्दा ६० रुपैया तिर्दै मुस्कुराउदै जान्छन। जस्ले गर्दा सन्तोस का बाबा आमा पनि छोराको ब्याबसायप्रती खुसी छन । गाउपालिकाले दिएको १० हजारमा उनले पसलमा आबस्यक समान किनेर संचालन गरेका थिए अहिले उनी आफ्नो पसललाई थप ब्याबस्थापन गर्न चाहेको बताउछन । साथै सन्तोसले भन्छन काम गर्न लाज मान्नुहुदैन , जस्को हातमा जे सीप छ त्यसैलाई बिकास गर्दी ब्याबसायमा जोड्नुपर्छ जस्लेगर्दा युवाहरु बिदेसुनु पर्दैन । देसमै आनन्द प्राप्त गर्न सकिन्छ ।

    Advertisement

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...