• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • २. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ६. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ७. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ८. देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

  • ९. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • १०. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

पहिरोले बाग्दुला बहाने सडकखण्ड अबरुद्ध


  •   मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
  • महेश थापा, प्युठान। प्यूठानको बहाने-बाग्दुला सडक खण्ड पहिरोले अबरुद्ध भएको छ। नौबहिनी गाउँपालिका वडा नम्बर ६ को नगरबासमा पहिरोले बाटो अबरोध भएको स्थानीयले जानकारी गराए। सडक अबरुद्ध हुँदा यातायातका साधन चल्न सकेको छैन। बाटो अबरुद्ध हुँदा नौ बहिनी क्षेत्रका साविकका ५ गाबिसका स्थानिय प्रत्यक्ष मर्कामा परेका छन। भर्खर खनिएको बाटो भएकाले स्थानिय पैदल समेत हिड्न नसक्ने अबस्था देखिएको स्थानिय बताउछन। स्थानियलाइ जँगलै जँगलको बैकल्पिक बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ। सोमबार देखि नै स्थानीय र प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेका छन। सडक माथीबाट पहिरो आउने क्रम नरोकिएकोले बाटो खुलाउने कार्यमा समस्या भएको प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।

    Advertisement

    मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत
    गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 
    लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास
    प्रशासकिय भवन बन्यो, प्रयोग भएन
    लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने
    लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    लोकप्रिय

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ६.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation