• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सत्यवतीका पहिरो पिडितको खातामा झण्डै १ करोड नगद


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पिडितको खातामा झण्डै १ करोड नगद राहत संकलन भएको छ । गुल्मी सत्यवती गाउँपालिका वडा नं.३ र ४ को विपद व्यवस्थापनका लागि तपशीलका ९१ लाख ५१हजार ४ सय ११ रुपैयाँ संकलन भएको सत्यवति गाउँपालिका कार्यकारी अधिकृत यादव भण्डारीले बताए । राहतको लागि आहन गरिए अनुसार सत्यवती गाउँपालिकाको खातामा रु ३३ लाख ४५ हजार १ सय १३रुपैयाँ वडा नं. २ चेहेमी थुम्काको खातामा रु. २ लाख २८ हजार ८ सय ७७ रुपैयाँ, वडा नं. ३ ठूलोलुम्पेक को खातामा रु. ३७ लाख ९९ हजार ६ सय ९ रुपैयाँ र वडा नं. ४ लिम्घाको खातामा रु. १७ लाख ७७ हजार ८ सय १२ रुपैयाँ संकलन भएको कायकारी अधिकृत भण्डारीले बताए । गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहे जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ ।पहिरो पिडितहरुको लागि बिभिन्न संघसंस्थाहरुले सामुहकि रुपमा संकलन गरेर हस्तातरण गरिरहेका छन् । स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु प्नि पहिरो पिडितहरुको सहयोगार्थ जुटेर राहत संकलन कार्य भएको हो । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा१२ सय ६० जना प्रभावित भएका छन् ।पहिरोले बिस्थापितलाई सोहि स्थानका निर्माण गरिएका अस्थायी आवासमा राखिदैँ आएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाइँएको थियो ।मोटरबाटो समेत बगाएपछि तिनपटक हेलिकप्टर मार्फत लगिएको थियो । तर अहिले सामान्य रुपमा मोटरबाटो लगिएको छ । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् ।
    आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पौडेलले जानकारी दिए । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    Advertisement

    प्रभावित क्षेत्रमा विपद समितिको बैठक
    पहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद ब्यबस्थापन समितिको बैठक बसेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको विपद व्यवस्थापन समिति, स्थानीय विपद ब्यबस्थापन समिति सत्यवती गाउपालिकाको संयुक्त बैठक ठुलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितलाई लक्षित गरि सत्यवती गाउँपालिकाको कार्यालय जोहाङ्ग खैरेनीमा सम्पन्न भएको छ ।बैठकले राहत वितरण र ब्यबस्थापकिय जिम्मेवारीको लागि गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल,उपाध्यक्ष सुबर्ण शाही,प्रमुख प्रशाकिय अधिकृत यादव भण्डारी, वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर राना र वडानम्बर ४ का अध्यक्ष दान बहादुर राना रहेको ५ सदस्यीय समिति एवं विपद सूचना केन्द्रको स्थापना गरिएको छ । सरोकारवाला जिल्ला स्थित कार्यालयहरुले ७ दिन भित्र आ आफ्नो कार्यालयले सो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरि सबै पक्षको पहलमा त्रसित पहिरो पीडितहरुलाइ आफ्नो घरमा बस्न मिल्ने भएमा घर फर्किने वातावरण मिलाउन पहल गर्ने निर्णय गरेको छ ।

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation