• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ४. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

ठेक्काको नाममा ढुङ्गाको व्यापार, स्वीकृत एकातिर, ढुङ्गा अर्को तिर


  •   शनिबार, असार १४, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । लमही नगरपालिकाले स्वीकृत एकातिर दिएपनि गुपचुप मै ढुँगाजन्य बस्तु अर्कैतिर बिक्रि गरेको पाईएको छ । राजस्व तिरेर ढुङ्गाजन्य बस्तु उठाउन अनुमति पाएको कम्पनिको अाँखा छलेर सम्बन्धित कम्पनि कै नामको रसिद प्रयोग गरेर ढुङ्गा अन्यत्र बिक्रि बितरण गरेको खुलासा भएको हो । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर-अमेलिया सडक स्तरोन्नति गर्दा निस्किएको ३२२६ घनमिटर ढुङ्गालाई तट्बन्धनमा प्रयोग गर्ने सहमतिमा सुर्य वाईबा कन्ट्रक्सन जेभि काठमाण्डौले अनुमति पाएको छ । उक्त ढुङ्गा उठाउनको लागि कम्पनिले लमही नगरपालिकालाई ६लाख, ८३ हजार, ६ सय ५३ रूपैया ९२ पैशा समेत राजस्व तिरेको छ । सडक स्तरोन्नति गर्दा डम्पिङ्ग गरि राखिएको ढुङ्गा त्यसै खेर जाने तथा चोरी हुने सम्भाबना देखिएपछि जिल्ला समन्वय समिति दाङ्ग र लमही नगरपालिकाले उक्त ढुङ्गालाई प्रयोगमा ल्याउने निर्णय गरेका थिए । सोही निर्णय अनुसार सुर्य वाईवा कन्ट्रक्सनले राजस्व तिरेर ढुङ्गा उठाउने अनुमति पाएको थियो । लमही नगरपालिकाले कम्पनिलाई दिएको अनुमति पत्रमा उक्त ढुङ्गा राजपुर-३ कालिपुरूवा घाट स्थित निर्माण हुन लागेको तट्बन्धनमा मात्र प्रयोग गर्न पाईने भनेर उल्लेख छ । तर, नगरपालिकाले अाफै अन्यत्र बिक्रि गर्दै अाईरहेको नाम नबताउने सर्तमा एक स्थानियले बताए । कानुन बनाएर अाफै उलङ्घन गरेको सुर्य वाईवा कन्ट्रक्सनका प्रतिनिधि तिलक बिसिले बताए । बिसिका अनुसार राजस्व हामिले तिरेका छौँ, तर सबैको सेटिङ्गमा ढुङ्गा त अन्तै निकासा भईरहेको रहेछ, यसले गर्दा हामी मारमा पर्यौ । “राजस्व हामिले तिर्ने, हाम्रै अाँखा छल्ने? बिसिले भने स्थानिय सरकारलाई अलिकति लाज लाग्नुपर्ने!”तटबन्धनको लागि ३२२६ घनमिटर ढुङ्गा उठाउन अनुमति पाएको सुर्य वाईवा कन्ट्रक्सनले अहिले सम्म रसिदको १०२ सिरियल नम्बर अर्थात १०२ ट्रिपर नै ढुङ्गा उठाएको छ । प्रति ट्रिपर १० घनमिटरका दरले १०२ ट्रिपरमा १०२० घनमिटर मात्र ढुङ्गा उठाएको छ । तर रसिद चेक गर्दा १२९ सिरियल नम्बर पुगेको छ । २७ ट्रिपर ढुङ्गा घोराही निकासा भईसकेको काटिएको रसिदबाट प्रष्ट हुन्छ । प्रति ट्रिपर १० घनमिटरका दरले २७ ट्रिपरको २७० घनमिटर हुन अाउँछ । २/४ दिन अघिदेखी हाईबे रोड अमेलिया-लमही सडक खण्डमा ढुङ्गाजन्य बस्तु अोसार पसार हुन थालेपछि सम्बन्धित कम्पनिको ध्यान पुग्यो । १३ गते शुक्रबार बेलुका ढुङ्गा बोकेको ना ७ ख ६०५५ नम्बरको ट्रिपर घोराही तर्फ जाँदै गरेको अबस्थामा सम्बन्धित कम्पनिका प्रतिनिधिले रसिद चेक गर्दा अाफ्नै सुर्य वाईवा कै रसिद फेला पय्रो । १२९ अौँ सिरियल नम्बर भएको उक्त रसिदमा बवई तथा कटुवाखोला नियन्त्रण उपभोक्ता समिति घोराही-६ मा लाने भनिएको छ । यो भन्दा अगाडी सबैको मिलेमतोमा २७ ट्रिपर ढुङ्गा घोराही निकासा भईसकेको रसिद बाटै स्पष्ट हुन्छ । तुलसीपुर-अमेलिया स्थित डम्पिङ्ग गरिएको ढुङ्गालाई अाफ्नो बनक्षत्र बाट उठाउन स्थानिय सामुदायिक बनले दबाव दिएपछि ढुङ्गा घोराही पठाईएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । उनले राजस्व तिरेको कम्पनिले ढुङ्गा उठाउन ढिला गरेको भन्दै घोराही बाट माग भए बमोजिम उतै पठाईएको जानकारि दिए । सम्बन्धित कम्पनि सँग अाबस्यक छलफल नगरि रसिद प्रयोग गरेको स्विकार्दै मेयर केसीले अबभने समस्यालाई छलफल बाटै टुँगो लगाईने बताए । सम्बन्धित कम्पनिका प्रतिनिधि बाट पक्राउ परेको उक्त ट्रिपर अाबश्यक छानबिनको लागि सशस्त्र प्रहरी बल सिमा सुरक्षाअर्जुनखोलामा राखिएपनि ट्रिपरलाई बेलुका नै छाडिएको छ ।सशस्त्र प्रहरी बेस क्याम्प भालुबाङ्गका एसपि तुलसीराम दाहालको निर्देशनमा कुनैपनि निर्णय बिना ट्रिपर छाडिएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा अर्जुनखोलाले जानकारी दिएको छ ।लमही नगरपालिको स्वीकृत पत्रको बोद्दार्थ मा ईलाका प्रहरी कार्यालय अमेलिया र ईलाका प्रहरी कार्यालय गढवा भनेर लेखिएको छ।

    Advertisement

    शनिबार, असार १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...