• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठानमा झण्डै तीन हजारले पाए रोजगारी


  •   शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।प्युठानका ९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार लागू भएपछि २ हजार ७ सय २७ जना श्रमिकले काम पाएका छन् ।
    जिल्लामा १७ हजार नौ सय १६ जनाले रोजगारी माग्दै आवेदन दिएका थिए । अहिलेका लागि एक महिनाको काम पाएका उनीहरुले अब वर्षेभरी काम पाउनुपर्ने माग गरेका छन् । प्युठान नगरपालिकामा ३ सय ८ जना, स्वर्गद्धारी नगरपालिकामा १ सय ८० जना, सरुमारानी गाउँपालिकामा १ सय २०, ऐरावती गाउँपालिकामा २ सय ८० जना, माण्डवी गाउँपालिकामा १ सय २० जना,मल्लरानी गाउँपालिकामा १ सय २५ जना, नौबहिनी गाउँपालिकामा ३ सय ४४ जना, झिमरुक गाउपालिकामा ८ सय १७ जना र गौमुखी गाउपालिकामा ६ सय जना गरी जिल्लाका नौ वटा स्थानीय तहका २ हजार ७ सय २७ जनाले काम पाएका हुन । श्रमिकको ज्याला ६ सय रुपैयाँ निर्धारण गरिएको छ। उनीलाई मोटरबाटो खन्ने, कुलो निर्माण गर्ने, भवन, सरसफाइ, बृक्षारोपण गर्ने लगायतका काममा खटाईएको छ । स्वर्गद्वारी नगरपालिकाका रोजगार संयोजक अनिल पाण्डेले रोजगारी माग गर्दै आवेदन दिएका ४ हजारमध्ये १ सय ८० जनालाई रोजगार दिएको छ बताउनुभयो । उहाँका अनुसार उनीहरूले सडक, कुलो मर्मत, नाला निर्माणलगायतका काम गरिरहेका छन् । रोजगार कार्यक्रमका लागि नगरपालिकाले ४६ लाख रुपैयाँ विनियोजन गरेको उहाले जानकारी दिनुभयो। रोजगारी पाएपछि स्थानीयको दैनिकी समेत फेरिएको छ । सरुमारानी गाउँपालिका ४ की श्यामकली बिकले गाउँघरमै काम पाउँदा खुसी भएको बताउनुभयो । पहिले यो कार्यक्रम लागु हुनेमा धेरैले शंका गरे पनि अहिले लागू भएपछि भने खुसी भएको स्वर्गद्धारी नगरपालिका रोजगार संयोजक पाण्डेको भनाइ छ ।उक्त कार्यक्रमका लागि जिल्लाका सवै स्थानिय तहमा गरि साढे तीन करोड रकम बिनियोजन भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिका तर्फ प्युठान नगरपालिकाले सवैभन्दा बढि रकम ५५ लाख र झिमरुक गाउपालिकाले ४१ लाख रुपैया बजेट बिनियोजन गरेको छ।प्युठानमा धेरैजसो महिला काममा खटिएका छन।

    Advertisement

    शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation