• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

ग्लोबल आईएमई बैंकले पराल्मीमा शाखा रहीत बैंकिङ्गसेवा बिस्तार


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । ग्लोबल आईएमई बैंकले ग्रामीण बस्तीहरुमा बैंकिङ्ग सेवा दिने उदेश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाको पराल्मीमा शाखा रहीत बैंकिङ्गसेवा बिस्तार गरेको छ । बैंकले रेसुङ्गा नगरपालिका भित्रको वडा नम्बर १४ को पराल्मीमा सदरमुकामबाट टाढा पर्ने ग्रामीण बस्ती शाखा रहीत सेवा बिस्तार गरेको हो ।शाखा रहीत शाखा रहीत बैंकिङ्गसेवाको एक कार्यक्रमको आयोजना गरेर सेवा बिस्तार गरिएको ग्लोबल आईएमई बैक तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए । यस शाखा सहित बैंकका शाखा रहित बैंकिङ्ग सेवा संख्या १ सय ४६ पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएपछि पराल्मी, रातामाटा, भेगका स्थानियलाई सरल र शुलभ तरीकाले सेवा प्रदान गर्ने तम्घास शाखा प्रमुख रायमाझीले बताए । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसँग बैकिङ्ग सेवा पुर्याउने उदेश्यले बिभिन्न स्थानमा शाखा एक्सटेन्सन काउन्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफना ग्राहकहरु माझ सेवा दिँदै आएको छ ।
    हाल नेपाल भर बैंका १ सय ३७ वटा शाखा १५ वटा राजश्व काउन्टर रहेका छन् । १ सय ४२ एटिएम, १० वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकिङ्ग नेपाल बाहिर ३ प्रतिनिधि कार्यालय मार्फत आफना १० लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।बैंकले अत्याधुनिक प्रबिधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इनटरनेट बैंकिङ्ग सेवाको साथमा रु १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा प्रदान गर्दै आइरहेको छ । शाखा रहित बैंकिङ्ग सेवा बिस्तार कार्यक्रमममा तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझी, रेसुङ्गा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर पहराई, ग्लोबल आईएमई शाखा गौडाको शाखा प्रमुख लोकबहादुर थापा, उक्तम पुन लगायत स्थायिनको सहभागित रहेको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...