काठमाडौँ — सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरिरहनुभएको छ।२०७६/७७ सँसदबाट लाईभ बजेट भाषण हेर्न् यो लिकं क्लिक गर्नुहोला।
Advertisement
https://m.youtube.com/watch?v=ibpbcCK7kI8