• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

राजाको फोटो च्यात्ने मुसो


  •   बिहिबार, बैशाख २६, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    – बिजय बिक

    ज्ञानहरी आचार्य स्वर्गीय भैसक्नु भो । उहाँ रेसुङ्गा बहुमुखी क्याम्पसका स्थापनाकालका क्याम्पस प्रमुख, महेन्द्र माबी का प्रधानाध्यापक, पछि सन्धिखर्कको पाणिनी क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा रहनुभएको थियो । उहा मुर्धन्य शिक्षाबिद, कुशल ब्यबस्थापक मात्र नभएर खाटी बहुदलबादी पनि हुनुहुन्थ्यो । सरकारी र सार्बजनिक सस्थाहरुका कार्यालयमा राजामहाराजा र रानिहरुका तस्बिर बहुदलकालमा पनि सजाएर राख्ने चलन थियो राजाकै प्रत्यक्ष शासन हुने पन्चायतकालमा त राजाको फोटा झन महत्वका साथ राखिन्थ्यो रे । कुरा पन्चायतकालकै हो । तम्घासमा रहेको महेन्द्र माबिको कार्यालयमा रहेको राजा बिरेन्द्र को फोटो बहुदल हरने का सन्तान भन्दै ज्ञानहरी आचार्यले च्यातिदिनु भएछ । उहाँ अलि कडा प्रधानध्यापक भएकोले राजाको फोटो च्यादा कोहि चु बोल्न सकेनन रे । ‘रे’ किन भनेको भनी मैले देख्या हैन सुनेको कुरा भएर ‘रे’ भन्या हो है । एउटो सुलसुले ले नजिकै भएको सिडियो अफिस पुगेर राजाको फोटो च्यातेको कुरो लगाइदिएछ । पन्चायतकाल राजाको शासन तर राजाकै फोटो च्यातिनु सिडिओ लाई खपिसक्नु हुने कुरा भएन । भाउन्ने हुँदै गएछ महेन्द्र माबी तिर । सबै मास्टरलाई एकैठाम जम्मा गराएर को हो फोटो च्यात्ने किन च्यातियो फोटो भन्दै सोधेछ कोहि चु बोल्दैनन । ज्ञानहरिकै अगाडि उन्को बिरोधमा बोल्ने आट कसैको थिएन । कोहि नबोलेपछी भोलिसम्म जसरी पनि च्यात्नेवाला चाहियो भन्ने फर्मान जारी गरेर सिडियो फर्कियो ।
    साझ ज्ञानहरी घर गए, पुरानो मुसेरी खोजे अनि मुसालाइ चारो राखिदिएर मुसालाई पासो थापेछन । मुसा मुसेरिमा कैद भो । अर्कोदिन अफिस खुल्नसाथ मुसासहितको मुसेरी लिएर ज्ञानहरी सिडियोको अगाडि उपस्थित भएछन । मुसोलाइ सिडियोको टेबलमै राखेर हो यहि मुसो हो श्रीमान राजाको फोटो च्यात्ने भन्दा सिडियो टवा परेछन । जिल्लाले मात्र नभै त्यो भेग ले अति संमान गर्ने ज्ञानहरिलाइ सिडिओले केही भन्न सकेनछन । यो त भो पन्चायत को कुरा अहिले गणतन्त्र आइसक्यो । तर कोहि कसैलाइ राजा जस्तो हुने रहर छ । राजाको पालामा झै सरकारी अडडाहरुमा आफ्ना बडेमानका फोटा झुन्डाउने रहर गरिसकेका छन । अब आफ्नो आत्म प्रसम्शामा रेडियो टिभिबाट गित बजाउन लगाउन सक्छन । शहर बजारका चोकचोकमा शालिक ठडयाउन लगाउन पनि सक्छन । यी सब सामन्ती सस्कारका अबशेष हुन । यो गलत हो । चम्चाको काम भाडो रित्तो गराउनु हो । चम्चाहरुका कुरा सुनेर सामन्ती सस्कारलाइ अपनाउनुलाई गणतन्त्रमा कुनै हालतमा सहि मान्न सकिँदैन । सामन्ती सस्कार, राजसी ठाँट अपनाउनेका फोटा धुजाधुजा पारिदिने मुसा खोज्ने दिन आउला कि न आउला ?

    बिहिबार, बैशाख २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation