• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठानको दुर्गम कोचिवाङमा पहिलोपटक पुग्यो बस


  •   मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
  • प्युठान । जिल्लामै विकट मध्येको मानिने कोचिवाङमा सोमवार पहिलोपल्ट बस गुडेको छ । गाउँमा बस गुडेपछि स्थानीय हर्षले गदगद् भएका छन् । दाङको घोराही स्युजा, अरङ्गखोला, कोचिवाङ भएर ना.२ ख. ५७३७ नम्वरको यातृवाहक बस धरमपानी आइपुगेको हो ।नेपाल कम्युनिष्ट पार्टीले स्वर्गद्धारीको धरमपानीमा आयोजना गरेको नगरस्तरीय आमसभामा अरङ्गखोलादेखि कार्यकर्ता लिएर बस धरमपानी आइपुगेको स्वर्गद्धारी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मेघराज जिशीले जानकारी दिए ।अरङ्गखोलादेखि धरमपानीसम्म १६ किलोमिटर मोटरबाटोको करिव ९० लाखको लागतमा ट्रयाक खोलेपछि उक्त बाटोबाट बस सञ्चालन भएको हो ।“मोटरबाटोमा बस गुडेपनि उद्घाटन भने गरेका छैनौ, जेठको पहिलो साता उद्घाटन गर्ने कार्यक्रम तय गरेका छौं” वडा अध्यक्ष जिशीले भने । केही साना खोलामा पुल हाल्ने गरी बाटोको स्तरोन्नती गर्ने योजना रहेको उल्लेख गर्दै वडा अध्यक्ष जिशीले भने – ‘बाहै्र महिना यातायात सेवा सञ्चालन गर्ने गरी सडकको स्तरोन्नती गर्दछौं ।’अहिले खुलेको बाटो होलेरी भएर धरमपानी आउनेभन्दा १६ किलोमिटर छोटोे भएकोले दाङबाट स्वर्गद्धारी आउने तिर्थयात्रीलाई समेत सुविधा पुग्ने वडा अध्यक्ष जिशी बताउँछन् ।गाउँमै पहिलोपल्ट बस गुडेको देखेपछि स्थान्ीय शिव पुन मगर खुशीले गदगद् भए । उनले पहिलोपल्ट गाउँमा बस आईपुगेको खुशी सामाजिक सञ्जाल फेसबुकमा समेत यसरी बाडे “आज पहिलोपटक दाङ्ग को घोराही देखि ुजा हुँदै कोचिवाङ्ग आउने बातो मा ना २ ख ५७३७ नम्बरको सार्वजनिक बस । आफ्नै घर छेउको मोड मा हानियो एक दुइता फोटो ।”गाउँमा कहिल्यै बस नदेखेका स्कूलका विद्यार्थीहरु गाउामा बस देखेपछि खुशीले बसको वरिपरी घेरिए । बस बाटोका घुम्टिहरुमा गुडिरहँदा गाउँलेहरुले बारीको कान्लाबाट बस हेरिरहेको दृष्य देखिन्थ्यो ।नेपालकै चार धाम मध्येको स्वर्गद्धारीको दक्षिणी काखमा रहेको कोचिवाङ नगरापलिका भएपनि जिल्लाकै कमजोर विकासको पूर्वाधार भएको वडामध्येमा पर्दछ । यो वडालो बिकासको पूर्वाधारलाई पर्खेर बसेको छ ।यहा“ टेलिफोनले राम्रोसँग काम गर्दैन, बिजुली बत्तीको राम्रो प्रवन्ध छैन । एक बस्तीबाट अर्को बस्तीमा पुग्न घण्टौ लाग्दछ, बालबालिकालाई बिद्यालय जान घण्टौ समय खर्चनुपर्ने अवस्था छ । खानेपानीको सहज आपूर्ति छैन । पूर्वाधार विकासको अभावै अभावमा रोमलिएको कोचिवाङलाई सडक यातायातले जोडेपछि अन्य विकासका पूर्वाधार निर्माण गर्न पनि सजिलो हुने स्थानीयको विश्वास छ ।

    Advertisement

    मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation