• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

पर्यटन प्रवर्धन गर्दै सुनिलस्मृती गाउँपलिका


  •   आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
  • मिनराज रोका,रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिकाले आफनो पञ्चर्षिय आवधिक योजनामा पर्यटन प्रवर्धनलाई प्राथमितामा राखेको छ । बैशाख १८ देखि २० गते सम्म गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका सम्बन्धित रोकारवाला निकायहरुलाई सहभागि गराई उक्त पञ्चवर्षिय आवधिक योजनामा पर्यटन प्रवर्धनकोलाई प्राथमिकतामा राखेको हो । साँस्कृति,धार्मीक तथा भौगोलिक रुपमा प्रशस्त मात्रमा पर्यटकीय स्थल रहेको यस गाउँपलिकामा प्रचार प्रसारको कमिले पछाडि परेकाले त्यसलाई प्राथमिकता दिइ योजना बनाइ प्रचार प्रसार गर्न सकेमा स्वदेशि तथा विदेशि प्रर्यटक आउने राम्रो सम्भावना रहेको छ । जसबाट गाउँपालिकालाई आम्दानीको स्रोत समेत हुने भएकोले पर्यटन प्रवर्धनको कार्यक्रमलाई प्राथिकता दिएको गाउँपलिकाले बताएको छ । सुनिलस्मृति गाउँपालिका भित्र रहेका गजुलकोट दरवार, खुंग्रीकोट दरवार खुंग्रीको त्रिपुरेश्वरी मन्दिर, चतुर्भूज, घोडागाउको रातोमाटो, ऐतिहासिक घोडाकोट मन्दिर, कोइराल खर्कको भगाने गुफा,ऐतिहासिक लिस्ने लेख लगायतका धार्मिक, साँस्कृतिक तथा भौगोलिक पर्यटकीय स्थलहरुलाइ प्रचार प्रसार तथा व्यवथित गर्नको लागि आ.व ०७६÷०७७ देखि नै योजना वद्घरुपमा गाँउपालिका लाग्ने गाउँपलिकाका अध्यक्ष गुणेन्द्र घर्ती बताए ।त्यस्तै उक्त पञ्चवर्षिय आवधिक योजनामा पहिलो प्राथमिकतामा सुनिलस्मृति गाँपालिका वाड नं.१ घोडागाँउमा रहेको रातोमाटोमा रेड पार्क बनाउनको लगि योजना भएको छ , जस अनुसार सुनिल स्मृति गाउँपालिका अध्यक्ष लगाएतको टोलिले स्थलगत अध्ययन समेत गरेको छ । रोल्पाको फरक पहिचान बोकेको घोडागाउको रातोमाटो ले जो काहिलाइ पनि आकर्षण गर्ने भएकोले देश विदेश बाट घुम्नको लागि त्यहा आउने गरेकोले उक्त ठाउँमा रेडपार्क निमार्णको लागि डि.पि.रा. तयारको लागि आवश्य बजेटको व्यवस्था गरि निमार्ण कार्य सुरु गर्ने अध्यक्ष घर्ती बताए । प्राकृतिक रुपमा समथर भूवनोट रहेको घोडागाउँको तत्लो भागमा करिव ३०÷३५ हेक्टरमा फैलिएको अहोरात्र रात्याम्म देखिने रातोमाटोमा रेड पार्क निमार्ण हुने भए पछि स्वदेसि तथा विदेसि पर्यटकहरु रेडपार्कको आवलोकन तथा आनन्द लिन आउने गाउँपालिकाले बताएको छ ।रोल्पाको नमुनाको रुपमा निमार्ण हुन लागेको रेडपार्कले घोडागाउको मात्र पहिचान नभै समग्र रोल्पाको पहिचान सगै आर्थिक आम्दानीको राम्रो स्रोत हुने रेड पार्क निमार्णको लागि आफु लगाएत सम्पूर्ण वडा वासि लागि पर्ने सुनिलस्मृति गाउँपालिका वाड नं. १ का अध्यक्ष केशवलाल कवरले बताए । घोडागाँउको रेड पार्क सगै गाउँपलिकाको अन्य पर्यटकीय स्थालहरुको प्रचनर प्रसार तथा प्रवर्धन गरेमा दैनिक सयौको सख्यामा प्यूठानको स्वर्गद्घारी आउने प्रर्यटक यहाँ पनि आउने राम्रो सम्भावना रहेको देखिन्छ ।

    Advertisement

    आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...