• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठानका ३१ जना विद्यार्थीले एसईई परीक्षा दिन नपाउने


  •   बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
  •      परिक्षा केन्द्रमा सेनेटरी प्याड

    Advertisement

    राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठानका ३१ जना विद्यार्थीले यश बर्ष संचालन हुन गईरहेको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नपुगेका, पढ्दापढ्दै बीचैमा छाडेका, बिहे गरी अन्यत्रै गएका जस्ता कारण ३१ जना विद्यार्थीले एसइई परीक्षा दिन नपाउने भएका हुन् । ।जेठमा फर्म भरेका तर माघ मसान्तसम्ममा राजस्व बुझाउन नआएको विद्यार्थीको संख्यालाई परिक्षामा सहभागीताका लागि अयोग्य मानिएको जिल्ला शिक्षा कार्यालय प्युठानका प्रमुख शिबराज पण्डितले बताए।

    यस वर्ष विद्यालयमा नियमित उपस्थित भएकामा २ हजार ७ सय ४४ विद्यार्थी एसइई परिक्षा दिन योग्य ठहरिएका छ्न भने एक्जाम्टेडतर्फ १ सय १९ बिध्यार्थी समाबेश हुने भएका छ्न ।
    एक्जाम्टेडतर्फको परिक्षार्थीको परिक्षा केन्द्र सदरमुकामस्थित महेन्द्र मावि खलंगा स्कुलमा हुने  शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शिबराज पण्डितले जानकारी दिए ।
    यसैबिच प्युठानमा एसईई परिक्षाको तयारी पुरा भएको छ । प्युठानमा एसईई परिक्षाका लागी १७ वटा परिक्षा केन्द्र तोकीएको छ । यस बर्ष ७ सस्थागत र ६७ सामुदायिक गरि जम्मा ७४ बिध्यालयका बिध्यार्थिले परिक्षा दिने छ्न।
    सम्बन्धित बिध्यालयका प्र अ लाई परिक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरेर कार्य क्षेत्रमा खटाइने पण्डितले बताए ।जिल्लाा शिक्षा कार्यालय प्युठानले एसईई परिक्षाका केन्द्राध्यक्षसंग परिक्षालाई मर्यादित र अनुशासित बनाउन पालना गर्नुपर्ने आचारसंहिताका बारेमा अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको छ । एसईई परिक्षालाई मर्यादित , व्पवस्थित ,अनुशासित र शान्तमय बातावरणमा सम्पन्न गर्न विभिन्न आचारसंहिता जारी गरीएको छ ।जसमा परिक्षाको समयमा विद्यार्थिले अनिवार्यरुपमा परिचय पत्र, प्रवेशपत्र र पोशाक प्रयोग गर्ने र केन्द्राध्यक्ष र परिक्षा निरिक्षकहरुले पनि परिचय पत्र अनिवार्य प्रयोग गर्ने लगायतका रहेकाछन् ।

    त्यस्तै आफन्त प्रशिक्षार्थी भएका निरिक्षकहरु नराख्ने , पूर्ण रुपमा परिक्षाको मर्यादा पालना गरिनु पर्ने तथा मर्यादामा नबस्ने केन्द्राध्यक्ष र परिक्षा निरिक्षकलाई नियम अनुसार कार्वाही गर्ने लगायतका रहेका छन । यसैगरी परिक्षालाई मर्यादित बनाउनका लागी आवश्यक सुरक्षा व्यवस्थाको तयारी पुरा भएको प्युठानका प्रहरी प्रमुख प्रहरी उपरिक्षक निर्मल बुढाथोकीले भने- जम्मा १७ वटा परिक्षा केन्द्र मध्ये सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै प्रहरीको टोली खटाइने छ।

    परिक्षा केन्द्रमा सेनेटरी प्याड

    प्युठानको सबै एस ई ई परिक्षा केन्द्रमा सेनेटरी प्याड राखिने भएको छ । जिल्लाको १७ वटै परिक्षा केन्द्रमा महिनावारी भएका छात्रा परिक्षार्थीको सजिलोका लागि सेनेटरी प्याड राखिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शिबराज पण्डितले जानकारी दिए ।
    एक दुई दिनमै परिक्षा केन्द्रमा उत्तरपुस्तिका लैजाने काम शुरु हुन्छ’ उनले भने‘ परिक्षाका क्रममा छात्राहरू हुने सम्भावना हुने हुदाहुदै महिनावारीलाई सहज होस भनी सेनेटरी प्याड पनि ब्यबस्थापन गर्न सम्बन्धित बिध्यालयलाई आग्रह गरिएको छ ‘परिक्षा चलिरहँदा महिनावारी भएमा कसरी ब्यबस्थापन गर्ने भन्ने तनाव छात्रालाई नहोस भनेर यसो गरिएको हो’ महिनावारी ब्यबस्थापनमा सजिलो भएपछि छात्राहरु तनावमुक्त भएर परिक्षामा केन्द्रित हुन पाउँछन् ।’
    प्याडसँगै हरेक परिक्षा केन्द्रमा पानी सहितको शौचालय र प्याड ब्यबस्थापन गर्ने ठाउँको पनि बन्दोबस्त गर्न स्थानीय तह संग कुरा अगाडी बढाएको छौँ परिक्षा केन्द्रमा सहभागी छात्रामध्ये १५ प्रतिशत परिक्षा अबधिमा महिनावारी हुन सक्ने आकँलन सहित यस्तो ब्यबस्थापन गरेको छ ।

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation