• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ५. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ६. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ७. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

  • १०. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

गुल्मी महोत्सवले व्यवसायीमा उत्साह


  •   सोमबार, चैत ०४, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा हुन लागेको महोत्सवले स्थानिय व्यवसायीहरुमा उत्साह जगाएको छ । जिल्ला सदरमुकाम तम्घास सुनसान बन्दै जान थालेपछि चिन्तित भएका तम्घासका होटल व्यवसायीहरुसँगै अन्य बिभिन्न व्यवसायीहरु महोत्सव हुने भएपछि उत्साहित भएका छन् ।
    जिल्लामा सञ्चालन हुन लागेको प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा नजिकिदै जान थालेसँगै जिल्ला स्थित बिभिन्न व्यवसायीहरुसँग भेला सम्पन्न भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गतेबाट ३० गतेसम्म महोत्सव चल्ने भएको हो ।
    महोत्सवको तयारी स्वरुप सदरमुकाम तम्घासमा बिभिन्न व्यवसाय गर्ने व्यवसायीहरुसँग अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा सहभागीले तम्घास बजारमा चहल पहल घट्दै गएकाले मेला महोत्सव गरेर गुल्मीको पर्यटन क्षेत्रलाई अगाडी ल्याउनु पर्नेमा जोड दिएका थिए ।
    भेलामा होटल व्यवसायी मञ्च गुल्मीका उपाध्यक्ष जंगबहादुर कुँवरले गुल्मी सदरमुकाम तम्घासमा चहलपहल घट्दै जान थालेकाले यस्ता मेला महोत्सवले पर्यटन र जिल्ला भित्र आउने पर्यटक बढाउने बताए । उनले जिल्लामा हुने मेला महोत्सवले सदरमुकाम तम्घासँगै जिल्लाको निम्ति पनि फाइदा रहेको बताए ।
    उनले तम्घास र समग्र गुल्मी जिल्लाको बिकासको निम्ति प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । जिल्ला तहको अधिकार गाउँ केन्द्रित भएसँगै गुल्मी सदरमुकामममा नयाँ होटलहरु खुल्ने भन्दा पनि १५ वटा भन्दा वढि होटलहरु बन्द भएका छन् ।
    तम्घास बजार सुनसान बन्न थालेपछि स्थानिय निकै चिन्ति बन्दै जान थालेको अबस्थामा गर्न लागिएको यो महोत्सवले जिल्लाको पर्यटन क्षेत्रसँगै धार्मिक क्षेत्रको प्रचार प्रसारले तम्घास बजारको महत्वलाई माथी उठाउन मद्दत मिल्ने स्थानिय व्यवसायीहरुको भनाइ छ । भेलामा महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले जिल्लामा गर्न लागिएको महोत्सव सम्पूर्ण गुल्मेलीहरुको रहेकाले सबैको सहयोग र सदभाव जरुरी रहेको बताए ।
    उनले महोत्सव गर्ने संस्था माथी बिरोध गर्नु भन्दा पनि महोत्सवबाट गरिने उदेश्यलाई हेरेर बिरोध र सर्मथन सहयोग जरुरी रहेको बताए । तम्घासमा हुने महोत्सवमा मानिहरु आएपनि व्यापार हुदैन भन्नू निकै दुखद पक्ष रहेको भुसालले बताए ।
    उनले महोत्सवबाट सबैपक्षलाई फाइदा मिल्ने बताए । उनले महोत्सव सम्पन्न सबैक्षेत्रले आफनो तर्फबाट सहयोग गर्न समेत आग्रह गरे । सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने महोत्सव हुने मिति नजिएसँगै मुल आयोजक समितिले तयारीलाई तिब्र पारेको महोत्सव मुल आयोजक समिति सह–संयोजक भुसालले बताए ।
    कार्यक्रममा जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धनसँगै रेसुङ्ग,अर्जुन,बिचित्र गुफा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका धेरै पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको गुल्मी चेम्बर अफ कमर्सका महासचिव कृष्ण भण्डारीले बताए ।
    महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भण्डारीले बताए । उनले महोत्सव सम्पन्न गर्न सबै संघ संस्थाहरुको सहयोग र साथ जरुरी रहेको बताए ।
    महोत्सवको मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च संघ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । भने सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, अर्जुन युवा क्लव , महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् ।
    महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने आयोजकले जनाएको छ । तम्घासको चिदिचौर खेल मैदानमा चल्ने महोसत्वमा कुल स्टल २ सय ३० स्टल रहने भएका छन् । महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिने भएको छ । मेलामा झण्डै ५ दर्जन वढि नेपालका ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

    Advertisement

    सोमबार, चैत ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित
    त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो
    बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो
    बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ५.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ६.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...