• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

प्रगति बिवरण सार्वजानीक गर्दै बिदाइ भए सिडिओ ।


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷दुनै,डोल्पा
    जिल्ला प्रशासन कार्यालय डोल्पामा कार्यरत प्रमुख जिल्ला आधिकारी भुपेन्द्र थापाले आफना कार्यकालमा गरेका कामको बिवरण सार्वजानिक गरेर बिदाइ भएका छन ।
    २०७४ माघ १८ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थापाले एक बर्षमा आफुले जिल्लामा गरेका सम्पूर्ण कामको प्रगति बिवरण पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेका हुन ।  आफुले गरेका कामको प्रगति बिवरण पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने पहिलो प्रमुख जिल्ला अधिकारी हुन भने थापा साविक कर्णाली अञ्चलका पहिलो प्रमुख जिल्ला अधिकारी बनेर डोल्पा पुगेका थिए ।
    बुधबार प्रजिअको कार्यकक्षमा नै पत्रकार सम्मेलन गर्दै एक बर्षमा एकीकृत सुरक्षा रणनीतिक योजना २०७५,बिपत पूर्व तयारी तथा प्रतिकार्य योजना २०७५,लागुऔषध नियन्त्रण कार्ययोजना २०७५ र आगलागि नियन्त्रणको लागी आपलतकालीन योजना २०७५ जस्ता उल्लेखणिय कामहरु गरेको सार्वजानिक गरेका हुन ।  त्यसका साथै थापाको एक बर्षे कार्यकालमा १०४७ नागरिक्ता,३७२ प्रतिलिपि नागरिक्ता,राहादानी सिफारिस ३४०,नावलक परिचयपत्र ७२,मुद्धा फैसला २,ठाडो उजूरी ३९ र अन्य सिफारिसहरु ८० वटा प्रदान गरिएको बताए ।  पत्रकार सम्मेलनमा कार्यलयमा हेल्पडेक्स,टोकन प्रणालीबाट सेवा प्रबाह,बिचौलीयाको अन्त सुचना अधिकारी ब्यवस्था लगायतका नया काम गरेको समेत प्रजिअ थापाले जानकारी दिए ।

    Advertisement

    तस्वीर ः सरुवा भएपछि बार्षिक कार्य प्रगति बिवरण पत्रकार सम्मेलनमा सार्वजानिक गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा । टेकबहादुर शाही

    जिल्लाको शान्ती सुरक्षा निकै मजबुद्ध र शान्त भरपर्दो भएको,शसस्त्र प्रहरी बल ४६ नम्बर गुल्म,राष्ट्रिय अनुसन्धान कार्यालय,इलाका प्रशासन कार्यालय इल,सिमा सुरक्षा चौकी धोलाइ निशुल्क जग्गा प्राप्ती लगायतका काम प्रजिअ थापाकै पालामा सम्पन्न भएको प्रहरी नायव उपरिक्ष अबदेश बिष्टले जानकारी दिए ।  लागुऔषध तथा मदिरा नियन्त्रण कार्ययोजना ७७ जिल्लामा डोल्पाले पहिला बनाएको र सोहि कार्ययोजना गृहमन्त्रालयले अन्य ७६ जिल्लामा लागु गरेको थियो । दैबिक प्रकोपका बिभिन्न पिडितले समयमा राहत पाउनुका साथै अनुगमन र सुरक्षा ब्यवस्थामा समेत अब्बल नै रहे प्रजिअ भुपेन्द्र थापा ।
    जिल्लामा ३ वटा घुम्ती शिबिर देखि उच्चपदस्थको जिल्ला भ्रमणमा चुस्त सुरक्षा ब्यवस्था र जनताको सधै भलो चिताउने सिडिओको रुपमा थापा एक बर्ष जिल्ला बसेको ठुलीभेरी ६ का वडा अध्यक्ष धर्मलाल बुढाले बताए ।
    सबै सँग राम्रो सम्बन्ध र प्रशासनमा निकै कठोर मानिने थापा काभ्रे सरुवा भएपछि जिल्लाका नागरिकमा भने निराशा छाएको छ ।

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...