• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्युठानमा हुन लागेको बालबिबाह रोकियो


  •   बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लामा बाल बिबाह बिरुद्धका अभियान संचालन भईरहेका बेला अभिभावककै सल्लाह अनुसार हुन लागेको बाल बिबाह जिल्ला बालसंजाल र प्रहरीको सक्रियतामा रोकिएको छ । मंगलबार प्युठान नगरपालिका– ३ सापडाडा स्थायी घर भई मुक्ति माध्यामिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्यन गरिरहेकी १८ बर्षिय एक बालिका र ऐरावती गाउँपालिका ५ झिबाङ्गका २८ बर्षिय युबक बिच हुन लागेको बालबिबाह बदर गरिएको हो। विवाह रोकिएपछि बर र बधुलाई उनीहरुकै अभिभावकको जिम्मा लगाइएको छ ।लामो समय देखि उनिहरु फोन सम्पर्क मार्फत संवादमा जोडिदै आएको बुझिएको छ। ऐरावती बाल संजाल मार्फत अस्थायी प्रहरी चौकी कैरनमा बालबिबाह गरेको जानकारी दिएपछि छानबीनको प्रकृया अगाडी वढाएको जिल्ला बाल संजाल प्युठानका जिल्ला अध्यक्ष प्रेम बिश्वकर्माले कामना डेलीलाई वताए । बालबालिकालाई अभिभावकले बेवास्ता गर्ने अत्यधिक मोवाइल फोनको प्रयोगले यस्ता घटना घटिरहेका छन । बालबिबाहबाट हुने नकारात्मक असर बारे बुझेका ब्यक्ती , अभिभावक र केहि जनप्रतिनिधिले पनि भैगो ठिकै छ केहि हुँदैन भन्ने बुझाई पनि एदाकता आएकोले पनि यस्ता घटना भैरहेकोमा अध्यक्ष बिश्वकर्माले गुनासो समेत गरे। संशोधित मुलुकी ऐन २०७४ अनुसार जिल्ला प्रहरी कार्यालयले उक्त बालबिबाहलाई स्वतह बदर गरि उनिहरुलाई अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ ।कानुनले दण्डनीय मानेको बालबिबाह गर्ने र गराउनेलाई कानुनले नछोड्ने र यस आर्थिक बर्षमा ५ वटा बाल बिबाह सम्बन्धि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले वताए । दोषीलाई कानुनी दायरामा ल्याई कारबाही प्रकृया अगाडी बढाउने डिएसपी बुढाथोकीको भनाई छ ।

    Advertisement

    प्रतिकात्मक तस्वीर

    फोन र फेसवुकबाटै प्रेम,अनि  उमेर नपुगी बिबाह
    बैवाहिक परम्परा उस्तै थियो। पहिला–पहिला अभिभावकले जबरजस्ती विवाह गरिदिन्थे, मंजुरी बिना पनि १३/१४ बर्षकै उमेरमा लगन गाँठो कस्न बालबालिका बाध्य पारिन्थे। अहिले समय फेरिएको छ्। सवैका हात हातमा मोबाईल छ, बालबालिका आफै फेसबुक चलाउछन त्यसकै माध्यमबाट उनिहरु बैबाहिक जीवनमा बाधिन्छन। प्रविधीको बिकाससंगै यस्को प्रयोग बढ्दै जाँदा प्युठानमा बालविवाहका घटनामा वृद्धि भएका छन । बालविवाहविरुद्धका अभियानहरु बर्सेनि चलिरहेका छन । तर ती अभियानहरु गाउँ केन्द्रीत हुन नसकेको बताइन्छ। बालबिबाह रोक्न अभियान्ताहरु समेत पनि चुकेका छन्।

    हालसम्म जिल्लामा ३७ वटा बालबिबाह भैसकेको छ भने ति बालबालिकालाई अभिभावकको जिम्मा लगाइ सकिएको छ। उमेर नपुगी भएका बिबाह वडा बाल संरक्षण समिति,जिल्ला बाल संरक्षण समिती प्रहरी चौकीको संयुक्त प्रयासमा रोकिएको बाल संजाल अध्यक्ष बिश्वकर्माले सुनाए।

    बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा संघ संस्थाका प्रतिनिधिहरु सामाजिक संजालको नकारात्मक असर र बाल अधिकारका कुरा गर्नेहरु आफैले बालविवाहमा सहयोग गर्ने कार्यप्रति स्थानीय चिन्तित भएका छन्। प्युठानमा दुई प्रकारले बालविवाह हुने गरेका छन् । एउटा सामाजिक संजालबाट माया प्रेम गांस्ने र परम्पराका नाममा अभिभावकले नै विवाह गरिदिने । जसरी भएपनि बालविवाह भने बढिरहेका छन्। यहाँ बालबिबाहको अबस्था दयनिय रहेको स्वयं सरोकारवालाहरु बताउछन। बालविवाहले घरेलु हिंसा, वहुविवाहदेखि आत्महत्याको अवस्था आएको देखिन्छ।सानो उमेरमा बिहे गर्दा बिभिन्न स्वास्थ्य समस्या आईपर्ने भएकाले उमेर पुगे पछि मात्रै बिहे गर्नु पर्ने बाल संजाल अध्यक्ष प्रेम बिश्वकर्माकाे सुझाव छ ।

    कस्तो छ कानुनी प्रावधान?
    बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । भर्खरै कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले विवाह गर्ने ब्यक्तिको उमेर वीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त कानुन विपरित भएको विवाह स्वतः वदर हुने उल्लेख गरेको छ । साथै कानुन बमोजिमको कसुर गर्ने ब्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ । सबै गाउँपालिका र नगरपालिकाका अधिकांश वडाहरुमा बाल संरक्षण, बाल विवाह न्यूनीकरण सम्बन्धि सेभ द चिल्ड्रेन मार्फत लामो समय देखी काम गर्दै आएका छन।

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...