• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

लोकप्रिय समाचार

  • १. क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

  • २. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ५. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ६. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ७. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ८. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ९. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • १०. यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

‘सहयोगी हातहरु’द्धारा बालबालिकालाई न्यानो कपडा वितरण


  •   मङ्गलबार, माघ २२, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे, कपिलवस्तु ।
    ‘सहयोगी हातहरु’ नामक संस्था कपिलवस्तुले आज विपन्न परिवारका वालवालीकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवराज नगरपालीका वडा ९ शिवगढीमा रहेका दुई विधालयका ४० जना विपन्न परिवारका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
    शिवगढी आधारभुत विधालय र रमुहादहको विधालयलाई कपडा वितरण गरेको अभियान्ता दिपक खडकाले वताउनुभएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष समेत रहेका खडकाले तराईमा हुने शितलहरवाट वालवालीकालाई राहत पुगोस भन्ने हेतुले शिवगढी निवासी हाल युएईमा रहनुभएका रामु सुनारको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरेको वताउनुभएको छ ।
    अघिल्लो वर्ष जेष्ठ नागरिक तथा अपांगता भएका व्यतmीहरुलाई कपडा वितरण गरेको संस्थाले यो वर्ष विपन्न परिवारका वालवालीकालाई न्यानो कपडा वितरण गरेको खडकाले जानकारी दिनुभयो । बिधालयमा आएर चिसोवाट प्रभावीत वालवालीकालाई कपडा वितरण गरि महान काम गरेको भन्दै विधालय परिवारले संस्था , सहयोगी दाता र अभियान्तालाई धन्यावाद व्यतm गरेका थिए ।

    Advertisement

    मङ्गलबार, माघ २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
    जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’
    गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद
    यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु
    सरुमारानीबाट दशैं लक्षित ४० लाखका खसी-बोका बिक्री
    भालुबाङमा लालमटिया सुसमाचार मण्डलीको भवन उद्घाटन

    लोकप्रिय

    • १.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते

    • २.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ५.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ६.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    भर्खरै

    • १.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • २.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ३.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • ४.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ५.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ६.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ७.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ८.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation