• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

आर्थिक समृद्धिको लागि कृषि, पर्यटन र जलस्रोतको समुदयोग गर्नुपर्छ : उपप्रधानमन्त्री पोख्रेल


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • बुटवल– उपप्रधानमन्त्री ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धिको लागि कृषि, पर्यटन र जलस्रोतको समुदयोग र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

    Advertisement

    होमस्टे(घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय सम्मेलन एवम् कार्यशाला गोष्ठीको शुक्रवार आज नवलपरासीको रजहरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले आर्थिक विकासको लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारले कृषि, पर्यटन र जलस्रोतको उचित प्रयोग र प्रर्बद्धनको लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

    मुलुकमा भएका उद्योगहरु बन्द भएको र आयतमा बृद्धि भएको स्मरण गर्दै उपप्रधानमन्त्री पोख्रेलले अब सरकारले आयातलाई प्रतिस्थापित गर्दै उद्योगहरु सञ्चालन गर्ने बताए । उपप्रधानमन्त्री पोख्रेलले भनेर्, पर्यटनको लागि प्रमुख गन्तव्य स्थल भएको हुँदा यहाँ पर्यटकहरु आउन खोज्छन्, विभिन्न देशका पर्यटकहरुलाई नेपाल आउन र अवलोकनको लागि अनुकूल वातावरण बनाउन आवश्यक रहको छ ।’

    प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान भन्ने नारासहित सञ्चालित सम्मेलनमा सातवटै प्रदेशका सामुदायिक र नीजि होमस्टेबाट ४ सय ५२ जना प्रतिनिधि सहभागी भएका छन् । २० गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

    देशभरका होमस्टेहरुको सेवाको गुणस्तरमा वृद्धि, एकरुपता, प्रर्वद्धन, ग्रामिण तथा सहरी पर्यटन विकास गर्ने उदेश्यले २०७० सालमा होमस्टे एशोसिएसनको स्थापना गरिएको हो । हाल नेपालमा ४२ जिल्लामा १ सय ५९ वटा सामुदायिक र १ सय १६ वटा निजि होमस्टे सञ्चालनमा छन् ।

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation