• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सडक अतिक्रमण हटाउँदै नगरपालिका


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • अजय मिश्र,कपिलवस्तु। जिल्लाको कृष्णनगर नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना हटाउन सुरु गरेको छ ।सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउन थालिएको छ। भारत सरकारकाे अार्थिक सहयाेगमा राजमार्गदेखि सिमासम्म सडक अतिक्रमण बनाईएका भौतिक संरचनाहरु हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ। प्रमुख व्यापारिक केन्द्र मानिने कृष्णनगरलाई अतिक्रमण मुक्त गरी ब्यवस्थित गरिने नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।नगरपालिकालाई व्यवस्थित र सुन्दर बनाउनका लागि अतिक्रमण हटाउन सुरु गरिएको हो । विगत एक महिना देखि अतिक्रमण गरी बनाइएका संरचना हटाउन भन्दा पनि सम्बन्धित पक्षले अटेरी गरेपछि विहीबार देखि नगरपालिकाले आफै अतिक्रमण हटाउन सुरु गरेको नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
    पटक-पटक जग्गा अतिक्रमण हटाउन आग्रह गरेपनि वास्ता नगरे पछि बाध्य भएर विहीबार आफै हटाएको उहाँले बताउनुभयो । विभिन्न राजनीतिक दलको संरक्षणमा अतिक्रमण जग्गा भोगचलन हुँदै आएको भन्दै यसलाई आफुले चुनौती लिएर हटाएको नगर प्रमुख शाहको भनाई छ ।
    नेपाल भारत सिमागेटमा अवस्थित प्रहरी चौकी, भन्सार कार्यालय र भन्सार एजेन्टहरुले जग्गा अतिक्रमण गरी बसेका थिए । यी सबैका संरचना विहीबार भत्काइएको हो ।भारत सरकारको सहयोगमा कृष्णनगर बजारकाे कुल बीस किलोमिटर सडक चौडा बनाउन लागिएकाे उहाले जानकारी दिनुभयो।नगरप्रमुख शाहका अनुसार सडकको दुवै किनारमा सडकको केन्द्र रेखादेखि १५–१५ मिटरको दूरीमा रहेका घरटहरा र संरचना हटाउन आज देखि सुरु गरिएको हो। यसअघि कृष्णनगर नगरकार्यपालिकाको बैठकले वार्ड नम्बर एकदेखि अतिक्रमण हटाउन शुरु गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राजप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...