• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

पश्चिम नवलपरासीमा महोत्सव शुरु, उपराष्ट्रपति पुनले गरे उद्धघाटन |


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।
    “कृषि पर्यटन उद्योग र ब्यापार, राष्ट्र निर्माणको बलियो आधार , लोक कला सस्कृतिको जर्गेना गरौं” भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको भुमहीमा महोत्सव सुरु भएको छ। उद्योग बाणिज्य संघ सुनवल तथा लोक तथा दोहोरि गीत प्रतिष्ठान नवलपरासीको संयुक्त आयोजनामा आज देखि सुरु प्रथम औधोगिक व्यापार मेला एवं लोक सास्कृतिक पर्यटन महोत्सव २०७५ को  उपराष्ट्रपति नन्द किशोर पुन(पासाङ)ले  एक समारोहका बिच उद्धघाटन गर्नुभएको हो।

    Advertisement

    महोत्सवको उद्धघाटन गर्नुहुँदै उहाले देश समृद्धि तर्फ अगाडि बढेको बताउनु भयो । देशलाई समृद्ध बनाउन प्रकृतीले दिएको उपहारलाई भरपुर प्रयोग गर्नुपर्ने र नेपाली संस्कृति र पर्यटनको माध्यमबाट मुलुक समृद्ध बन्ने र नागरिकको स्तर समेत उकासिने बताउनुभयो ।कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपती पुनले देश विकासका लागि औधोगिक क्षेत्रको विकास गर्दै परम्परागत पद्धतीलाई छोडेर यान्त्रीक र प्रविधि सहितको पद्धति अंगाल्नुपर्नेमा जोड दिनुभयो । देश विकासमा प्रमुख बाधकको रुपमा भ्रष्टाचार देखा परेको भन्दै भ्रटाचार गर्नेलाई कुनै पनि क्षेत्रबाट उन्मुक्ति दिन नहुने धारणा उहाले ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा सुभकामना मन्तब्य राख्दै सुनवल नगरपालिकाका प्रमुख भिम वहादुर थापाले यस सुनवल नगरपालिका भित्रको विकासका सम्भाब्यताहरुको वारेमा उल्लेख गर्दै नेपालकै नमुना नगरपालिका बनाउन नगरपालिका लागी परेको बताउनुभयो । यस्तै महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ पर्यटनमा प्रचुर सम्भावना भएको प्रदेशको रुपमा रहेको र पर्यटन मार्फत नै प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले दिर्घकालिन योजना बनाएको बताउनु्भयो । हाल प्रदेश नम्बर ५ मानव विकास सुचकाङ्कका आधारमा चौथो स्थानमा रहेकोमा आगामी ५ बर्ष भित्र सात प्रदेश मध्येकै पहिलो नम्बरमा पुराउने गरी योजनाहरु अगाडि बढाईएको मन्त्री चौधरीले बताउनुभयो ।

    यसैगरि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव संकर रायले यस क्ष्ँोत्रको विकास गर्नुपर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा लोक दोहोरि गित प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्रि पंगेनिले जनताको शासन अझै नआएको बोलको निकै मार्मिक गित प्रस्तुत गर्नु भएको थियो । उद्योग वाविणज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको संयोजकत्व एवम् लोक दोहोरि गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षता रहेको थियो। महोत्वसवको उदघाटन कार्यक्रममा प्रतिनिधिसभा सांसद ह्देयश त्रिपाठी विशेष अतिथि रहनुभएको थियो।प्रदेश नम्वर ५ का भौतिक पुर्वाधार विकास मन्त्री एवम् प्रदेश प्रवक्ता वैजनाथ चौधरि, कानुन मन्त्री कुल प्रसाद रेश्मी , प्रदेश सांसद दिपेन्द्र अधिकारि, वैजनाथ जैसवाल, भगवती भण्डारी , जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर राय, सात वटै स्थानिय निकायका प्रमुख एवम् प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, विभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधिहरु लगायत पश्चिम नवलपरासी बासिहरुको बाक्लो उपस्थीति रहेको थियो । उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संघका महासचिव तेज प्रसाद भण्डारीले गर्नु भएको थियो ।

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation