• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

यस्तो छ ‘स्वर्गद्वारी माडि महाेत्सव’काे तयारी!


  •   बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
  • कामना डेली, प्युठान। प्रथम स्वर्गद्वारी भ्रमण बर्ष तथा स्वर्गद्वारी माडि महाेत्सवकाे तयारि तिव्र भएको छ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीकाे अाधारशिविर भिंगृमा यहि माघ १८ वाट २८ गतेसम्म सञ्चालन हुने महाेत्सवकाे तयारि स्वरुप स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर राेकाय नेतृत्वकाे समुहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पाेख्रेललाई भेटघाट गरेकाे छ । प्रदेश नम्बर ५ काे मुख्य पर्यटकिय क्षेत्रकाे रुपमा रहेकाे स्वर्गद्वारीकाे बिकास र पर्यटन प्रवर्द्धन गर्न माग गर्दै मेयर राेकायकाे टाेलिले मुख्य मन्त्रीसंग स्वर्गद्वारीकाे एकीकृत बिकासमा लाग्न अाग्रह गरेकाे हाे । त्यस्तै महाेत्सव मुल अायाेजक समिति र नगरपालिकाकाे संयुत्त टाेलिले भुमिसुधार तथा कृषि बन बाताबरण मन्त्री अारति पाैडेल, प्रदेश गृहमन्त्री कुलबहादुर केसि (शाेनाम )सहित अधिकाशं ठाउँमा भेटघाट सम्पन्न गरेकाे छ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीकाे प्रर्यटन प्रबर्द्धन गर्ने उदेश्यले अायाेजना गरिएकाे १० दिने महाेत्सवका अबसरमा स्वर्गद्वारी भ्रमण बर्ष पनि घाेषणा गर्ने कार्यक्रम तय भएको अायाेजक समिति संयाेजक सिटि पाेख्रेलले बताउनु भयाे । महाेत्सवकाे अबसरमा प्रदेश मुख्यमन्त्री शंखर पाेख्रेल सहित केन्द्रीय उर्जा तथा जलस्राेत मन्त्री बर्षमान पुन अनन्त,पुर्व सभामुख अाेनशरि घर्ती , पुर्व स्थानिय तथा भाैतिक पुर्वाधार मन्त्री रामचन्द्र झा, सहित प्रदेश मन्त्रीहरु र प्युठानका संसदहररु सहित राष्ट्रिय राजनितिमा सकृय नेताहरुकाे समेत सहभागिता रहने अायाेजकले जनाएको छ । महाेत्सवकाे अबसरमा घाेडा मार्फत स्वर्गद्वारीकाे दर्शन, लाेकदाेहाेरि गित र नित्य प्रतियाेगिता, स्वर्गद्वारी प्रमुमहाराजले स्नान गर्ने माडि नदिमा स्नान गर्ने ब्यबस्था पनि मिलाईएकाे समिति संयाेजक पाेख्रेलले जानकारि दिनुभयाे । त्यस्तै भ्रमण बर्षकाे अबसरमा स्वर्गद्वारी अाउने पर्यटकहरुलाई स्वागत गर्ने, प्रत्येक दर्शनार्थीकाे बिवरण राख्ने, स्वर्गद्वारी पैदल मार्गपनि निमार्ण गर्ने र स्वर्गद्वारीकाे भाैतिक पुर्वाधारमा केन्द्रितहुने नगरपालिकाले याेजना बनाएको छ । महाेत्सव स्वर्गद्वारी संञ्चार गृहकाे अायाेजना ,स्वर्गद्वारी नगरपालिकाकाे संरक्षण र स्वर्गद्वारी अाश्रमकाे समन्वय तथा पर्यटन बर्ष प्रबर्द्धनका लागि भन्दै अायाेजना गरिएको छ ।

    Advertisement

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation