• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

प्युठानमा दुई छुट्टाछुट्टै महोत्सव सञ्चालन हुँदै


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    प्रथम स्वर्गद्धारी भ्रमण वर्ष तथा माडी महोत्सव पर्यटकीय पवित्र धार्मिक तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिग्रीमा सञ्चालन हुनेभएको छ । यही माघ १८ देखि २८ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ । स्वर्गद्धारी भ्रमण वर्षको घोषणा, पर्यटकीय धार्मिक स्थलको अवलोकन र प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव व्यवस्थापन समितिका संयोजक सि.टी. पोख्रेलले बताउनुभयो ।
    प्रदेश नं ५ कै एक पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीलाई प्राथमिकतामा राखी महोत्सव सञ्चालन गरेका हौँ । उहाँले भन्नुभयो,–‘महोत्सवमा आउने दर्शकहरु स्वर्गद्धारी पुग्ने विश्वास छ । ’ महोत्सवलाई उद्घाटन गर्न प्रदेश नंम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने उहाँले बताउनुभयो । प्रदेश नंम्बर ५ का विभिन्न पर्यटकीय तिर्थस्थल मध्य स्वर्गद्धारीमा पार्कको स्थापना गरिदिन मुख्यमन्त्रीलाई आग्रह गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।
    १० दिन सम्म चल्ने महोत्सवमा धार्मिक स्थल स्वगद्धारीको अवलोकन,राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारको बेजोड प्रस्तुती, विद्यालय स्तरिय खुल्ला स्तरिय नृत्य प्रतियोगिता,लोकदोहोरी प्रतियोगिता,स्थानिय झाकीहरु, हास्यव्यङग्य प्रतियोगिता सञ्चालन गरिने संयोजक पोख्रेलले बताउनुभयो ।
    त्यस्तै जुम्री बसपार्क ब्यबस्थापन समितिको आयोजनामा पनि प्युठान महोत्सव सञ्चालन हुने भएको छ । यहि फागुन ३ गतेदेखि १३ गतेसम्म गणतान्त्रिक खेलकुद मैदान विजुवारमा महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताउनुभयो । उहाँले भन्न्ुाभयो,–‘बसपार्कलाई व्यवस्थापन गर्न महत्सव सञ्चालन गर्न लागेका हौँ । महोत्सवमा आम्दानी भएको रकमबाट समितिले एम्बुुलेन्स खरिद गर्ने योजना बनाएको समेत उहाँले आग्रह गर्नुभयो । महोत्सव सञ्चालन गर्न प्युठान नगरपालिकाबाट अनुमति लिईसकेको र यसको व्यवस्थापनमा जुटेको उहाँले बताउनुभयो ।उहाँले महोत्सव सञ्चालनको क्रममा जिल्लाका राजनितीक दल, बुद्धिजिवी, समाजसेवी, युवाविद्यार्थीहरु, पत्रकार, उद्योगी, ब्यपारी तथा आम प्युठानबासीहरुको सहयोगको अपेक्षा लिएको सुनाउनुभयो ।

    Advertisement

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation