• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ४. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ५. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • ६. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ७. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

  • १०. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

के आउँछ त समृद्धि र समाजवाद ? कसरी र के भए आउँछ समाजवाद ?


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • जायश्वर जैशी – जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण गर्न छुट हुन्छ भने त्यहाँ समाजवाद कसरी आउँछ ?
    – जुन देशमा स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारले आक्रान्त र थिलोथिलो बनाएको छ त्यो देशमा कसरी आउँछ समाजवाद ?
    – जुन देशका शासकहरूमा ठगेर, लुटेर, परिश्रम नै नगरेर व्यक्तिगत सम्पत्ति जोड्ने मोह र लालचा उच्च छ त्यो देशमा कसरी आउँछ समाजवाद ? कसले ल्याउछ समाजवाद ?
    – जुन देशका आम जनताहरू एक ट्याप्लेट सिटामोल खान नपाएर मर्छ्न त्यही देशका उच्च पदस्त एवं शासक भन्नेहरू करोडौं खर्छ गरेर बिदेशमा उपचार गराउन पुग्छन् भने कहाँ केका लागि आउँछ समाजववाद ?
    – जुन देशको कुनै एउटा क्षेत्रमा पनि समाजवादी नीति नै छैन भने देशभर कसरी र कहिले आउँछ समाजवाद ?
    – जुन देशका शासकले जनतालाई उत्पादनमा जोड्ने नीति नै बनाउन सक्दैन र युवाहरूलाई बिदेशी भूमिमा पसिनाका धारा बगाउन पठाएर आएको रेमिट्यान्सबाट मोजमस्ती गर्छ भने कसरी आउँछ समाजवाद ?
    – जुन देशका शासकले उद्योगधन्दाको बिकास एवं समूहिक पुजीको बिकास नै गर्दैन त्यहाँ कसरी आउँछ समाजवाद ?
    – जुन देशका राजनैनिक दल ( चाहे क्रान्तिकारी होउन् चाहे तिनी सत्ताधारी होउन् ) का नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै पनि उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेवी र चन्दाको भरमा यश आरामको जीवन व्यतीत गर्नुलाई उनीहरूले आफूलाई क्रान्तिकारी र समाजसेवीको संज्ञा दिई हिड्छ्न अनि उनीहरूले ल्याउछ्न कसरी समाजवाद ? अझै पर भन्ने हो भने बैज्ञानिक समाजवाद ?
    – जुन देशका शासकले शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सेना-प्रहरी र न्यायलयलाई राजनैनिक भागबन्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्दछ अनि कार्यालयहरूमा विभिन्न दल निकटका भातृ सङ्गठनका झन्डा झुन्डाएर जनताको सेवा होइन ट्रेड युनियनको नाममा राजनीति गर्न दिन्छ भने त्यो शासकले के गरी ल्याउछ समाजवाद ?
    – शासक संसदीय राजनीतिको पूर्ण बिकास र संस्थागत गर्न तल्लीन छ भने कुन बाटोबाट आउने हो समाजवाद ?
    शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारी गर । संस्थागत भ्रष्टाचारको अन्त्य गर । जनता र युवाहरूलाई उत्पादमा जोड । समाजवादी नीति र कार्यक्रम बनाई लगु गर । सबैको पहुँच पुग्ने उपचार गर्ने अस्पताल देशमै बनाउ । रेमिटेन्सलाई मोजमस्ती होइन उद्योगधन्दा र बिकासमा खर्च गर । सामूहिक पुजीको बिकासमा जोड देउ । सरकारी कार्यालयहरूमा दलको राजनीतिलाई निस्तेज गर । लेवी, चन्दा र भ्रष्टाचारको भरमा बाचेकाहरू आफ्नो काम गरी खान सिक अनि बल्ल आउला समृद्धि, समाजवाद एवं बैज्ञानिक समाजवाद नत्र समाजवादका बकम्फुसे हल्ला नगर ।

    Advertisement

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    • ४.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    भर्खरै

    • १.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • २.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ३.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ४.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ५.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ६.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ७.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ८.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation