• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कपिलवस्तुमा माघि महोत्सव सुरु , मन्त्री चौधरीद्धारा उदघाटन ।।


  •   बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे ,  कपिलवस्तु।
    नवौं कपिलवस्तु माघी खिचडी महोत्सव २०७५ आज बाट कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा महोत्सव स्थलमा सुरु भएको छ । महोत्सवको एक भव्य समारोहका विच प्रदेश न ५ का भौतिक पुर्वधार तथा योजनामन्त्री वैजनाथ चौधरीले समुदघाटन गर्नुभएको छ ।
    महोत्सवको उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री चौधरीले सम्रग थारु समुदायको उत्थानको लागी समाजमा व्यापत रहेको वाल विवाह तथा छोरीलाई पढाउनु हुदैन भन्ने मान्यताको अन्तय गर्नुपर्ने वताउनुभएको छ । नेपालमा सवैभन्दा पुरानो जाती थारु भएको वताउदै मन्त्री चौधरीले थारु समुदायको लागी लक्षीत गरेर प्रदेशवाट विभिन्न योजनाहरु अगाडी वढाएको वताउनुभयो । उहाले विगतमा अधिकार प्राप्तीको लागी संघर्ष गर्नुपरे पनि अव भन्ने थारु समुदाय पनि राजनैतिक तथा समाजीक क्षेत्रमा अगाडी आएको वताउनुभयो ।
    प्रादेशिक हिसावमा प्रदेश न ५ मा २६ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेको वताउदै गरिवीलाई हटाएर नेपालकै उत्कृष्ट प्रदेश वनाउने वताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसी , शिवराज नगरपालीकाका नगरप्रमुख नेत्रराज अधिकारी , उपप्रमुख शिवकुमारी चौधरी , विजयनगर गांउपालीकाका अध्यक्ष गोपाल थापा लगाएतले थारु भेषभुषा र संस्कृति संरक्षणको लागी महोत्सवले ठुलो टेवा पुगेको वताउदै नगरपालीका र गांउपालीकावाट सहयोग हुने आश्वासन दिनुभयो ।
    कार्यक्रममा थारु कल्याणकारी सभा कपिलवस्तुका अध्यक्ष उमासंकर चौधरीको अध्यक्षता तथा मन्त्री वैजनाथ चौधरीको प्रमुख आतीथ्यता रहेको थियो । आजवाट सुरु भएको महोत्सव माघ ४ गते सम्म चल्ने आयोजकले वताएको छ । महोत्सवमा थारु संस्कृति झल्कने विभिन्न साम्रागी तथा खानाका स्टलहरु राखिएको छ । महोत्सवमा ख्याती प्राप्त कलाकारको समेत प्रस्तुती रहने आयोजकको भनाई रहेको छ ।

    Advertisement

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...