• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

चौथो अर्घाखाँची महोत्सव सुरु: सरकारको आलोचना गर्ने बेला भएको छैन ः मन्त्री खनाल


  •   शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची।
    नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रमणी खनाल बलदेबले सरकारको समिक्षा गर्ने बेला नआएको बताएका छन । शुक्रवार अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सबको उद्घाटन गदै खनालले यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताए ।
    निर्वाचनको समयमा गरिएका बाचा पुरा गर्ने बताउदै बृद्धबृद्धाहरुको भत्ता सरकारले दोव्वर बनाउने स्पष्ट पारे । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई बर्तमान सरकारले ५ वर्षमा पुरा गर्ने बताए । देशमा विकास क्रमिक रुपमा भएको दाबी गदै विकासको पथमा कोही पनि बाधक हुन नहुने उनको तर्क थियो। गुल्मीमा रहेको कफिजोन लाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफि उत्पादनमा सुधार ल्याउने गरि योजना राखिएको बताए । अर्घाखाँची जिल्ला मासु दुध उत्पादन आत्म निर्भर रहेको बताउँदै खनालले बुटवलमा विक्री केन्द्र बनाउने योजना रहेको बताए ।कार्यक्रममा मन्तब्य राख्दै पूर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै अर्घाखाँची सहमतिको जिल्ला भएको बताए । निर्माणधीन विमानस्थलले १÷२ वर्षमा पूर्णता पाउने बताउदै जिल्लाको विकासको लागि आफुले मेघा पोजेट ल्याईरहेको बताए ।कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्जबलले जिल्लाको विकासका लागी सवै एकजुट हुनुपर्नेमा जोड दिए । उनले जिल्लाले विकास निमार्णमा फड्को मार्दै गएको बताए । प्रदेशसभा सदस्य चेतनारायण आचार्यले प्रदेश र स्थानिय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताए ।प्रदेश सभा सदस्य रामजी घिमिरेले प्रदेशबाट जिल्लाको विकासका लागी सक्दो पहल गरेको बताए । प्रदेश सांसद निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताले अनुभुति गर्ने गरी विकास नगरेको बताईन । उनले जिल्लाको विकासका लागी लागी परेको बताईन । सांसद जालपा भुसालले कृषिमा धेरै बजेट विनियोजन गरेर कृषकलाई कृषि पेशामा प्रेरीत गरेमात्रै स्वरोजगार जिल्लामै भित्रने बताईन ।
    जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले जिल्लाको हितका लागी महोत्सव हुनुपर्ने र महोत्सवबाट जिल्लाको विकासमा टेवा पुग्नुपर्ने बताए ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले आर्थिक विकासको लागि महोत्सवले महत्व पुर्ण भुमिका खेल्ने बताए ।जिल्ला स्थित राजनितिक दलका प्रमुख सरोकारवाला निकायले कार्यक्रम सफलताको शुभकामना दिदै महोत्सवले जिल्लाको विकासका लागी सहयोग पुग्ने बताए ।
    कार्यक्रम महोत्सब मूल समितिका संयोजक तथा उद्योग बाािणज्य महासंघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालको सञ्चालन, उपाध्यक्ष जीबनारायण खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमा स्थानीय तहका जनप्रतिनिधि को सहभागीता रहेको थियो कार्यक्रमा विभिन्न जातजातिले आफ्नो पहिचान झल्कने गरी नृत्य प्रस्तुत गरेका थिए ।‘कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध र सुखी अर्घाखाँचीको निर्माणको आधार’ भन्ने नाराका साथ सुरु महोत्सब माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सव उद्धघाटन गर्न उपराष्ट्रपति आउँने भनिएपनि कार्यव्यवस्तताका कारण आउँन नसकेको आयोजकले जनाएको् छ ।

    Advertisement

    शुक्रबार, पुष २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...