• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

शिवराजमा ५ महिनामा १ करोड वढी राजस्व संकलन


  •   बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    कपिलवस्तुको शिवराज नगरपालिकाले ५ महिनाको अवधिमा १ करोड वढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७५÷०७६ को मंसिर मसान्त सम्म रु १ करोड बढि राजश्व संकलन भएको वताइएको छ । यस आर्थिक वर्ष सुरु भएपछी अहिले सम्म १ करोड १ लाख ८२ हजार, ८ सय ५८ रुपैया ९७ पैसा आन्तरिक राजश्व संकलन गरेको वताइएको छ ।यस आर्थिक बर्षको आन्तरिक राजश्व संकलन लक्ष्य ३ करोड रहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए ।
    ५ महिनामा एकृकित सम्पति कर बाट रु. ११ लाख ७६ हजार, ६ सय ४५ ,अन्य करबाट रु. ६ सय, अन्य दस्तुर बाट रु. ९ हजार ९ सय ३५, कृषि क्षेत्र बाट ५ हजार ८ सय,घर कर बाट रु. ४ लाख ३९ हजार ४ सय ६३, घर नक्सा पास दरखास्त फारमबाट रु. २ लाख ७४ हजार १ सय पचास, घर बहाल कर ३ लाख ४० हजार ३ सय ३३, नदि जन्य पदार्थ निकासी बाट रु, १४ लाख ८५ हजार, ६ सय ६५, दण्ड जरिवानाबाट रु. ५५ हजार, नक्सा पास दस्तुर बाट रु. ४२लाख ८९ हजार, ३९७, भूमि तथा मालपोत कर बाट रु. ३ लाख ७९ १ सय ४ लगायत विभिन्न ३९ शिर्षकमा राजश्व संकलन भएको अधिकृत पौडेलले बताए ।नगरपालिकाले ५ महिनामा संकलन गरेको राजश्वको अनुपातलाई तुलना गर्दा आर्थिक बर्षको अन्त्य सम्म सबै कर संकलन गर्न सके लक्ष्य भन्दा दोब्बर राजश्व संकलन गर्न सकिने पौडेलको दावी छ ।
    शिवराज नगरपालिका भित्र ५ वटा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन । शिवराज नगरकार्यपालिका को वैठकले उत्पादीत प्रतिवोरा १ रुपैया उत्पादनमा आधारीत व्यावसाय कर लगाउने निर्णय गरेपनि अझै कार्यन्वयन हुन नसकेको अधिकृत पौडेलले वताएका छन । उनले भने“सिमेन्ट उद्योगलाई कर लगाउने निर्णय गरेका छौ तर अझै कार्यन्वयन हुन सकेको छैन कार्यन्वयन भएमा राजस्व वढने छ”
    उद्योग करिडोरको रुपमा विकास भइरहेको शिवराज नगरपालिमा आन्तरिक राजश्व लक्ष्य भन्दा दोब्बर संकलन हुनसक्ने नगर प्रमुख नेत्रराज अधिकारीको भनाई छ । प्रथम नगर सभाबाट पारित भएका कतिपय कर संकलन गर्ने निति र नियम नै लागु नभइ रहेको अवस्थामा पनि छोटो समयमा नै यति धेरै राजश्व संकलन हुनु निकै राम्रो भएको अधिकारीले जनाए ।
    यस बर्षको संकलन हुने राजश्वमा सिमेन्ट कम्पनी र इटा भट्टाको अझै रकम संकलन भइसकेको छैन । यस बर्ष प्रति इटा भट्टा बाट राजश्व स्वरुप एकमुष्ट रु. ५० हजार राजश्व संकलन गरिने प्रमुख अधिकारीले बताए । यस आर्थिक बर्ष नदि जन्य पदार्थको निकासीबाट संकलन हुने रकम बाकि नै रहेकोले पनि लक्ष्य भन्दा दोब्बर राजश्व संकलन हुने संभावना बढि रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
    स्थानिय तहमा संकलन हुने आन्तरिक राजश्वले स्थानिय तहका जनप्रतिनिधीको सेवा सुविधा र विकास निर्माणको काममा खर्च हुने पौडेलले जनाए । नगरका नागरिकहरुबाट संकलन गरिएको कर नागरिक कै सेवा सुविधामा खर्च गर्ने लक्ष्य रहेको छ ।

    Advertisement

    बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation