• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सांस्कृती जोगाउन शिवराजमा माघीको रौनक


  •   बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    शिवराज नगरपालिकामा माघीको रौनकता वढेको छ । थारु समुदायको मुख्य पर्वको रुपमा माघी पर्वलाई लिइन्छ ।माघीलाई नयाँ बर्षको रूपमा मनाउँदै आएको पाईन्छ ।माघी पर्वको अवशरमा शिवराज नगरपालिकाका २ स्थानमा भव्य सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा नवौँ कपिलवस्तु माघी(खिचडी) महोत्सव हुने भएको छ भने शिवराज नगरपालिका ९ भगवानपुरमा दुसरा माघी मिलन महोत्सव हुने भएको हो । थारु समुदायमा लोप हुँदै गएका साँस्कृतिक पहिचान जोगाउन महोत्सवहरु आयोजना गरिएको आयोजकको दावी रहेको छ ।
    चन्दौटामा हुने महोत्सवमा थारु कल्याणकारी सभाको कपिलवस्तु जिल्ला अध्यक्ष उमाशंकर थारुको संयोजकत्वमा आयोजक समिति समेत गठन गरिसेको छ ।प्रत्येक वर्ष विविध कार्यक्रम आयोजना गर्दै थारु कल्याणकारी सभाले सास्कृतिक जोगाउने प्रयासमा लागेको संयोजक थारुले वताए । हरेक बर्ष कपिलवस्तु विभिन्न ठाउमा वृहत कार्यक्रमहरु आयोजना गरिएको उनले जनाए । सबै समुदायका जातजाति मिलि एक अर्काको चाँड पर्वलाई सकारात्मक सहयोग र सम्मान सहित एकजुट भई सफल बनाउन उनले सवैमा आवहान गरे ।माघ २ गते देखी ४ गते सम्म चन्द्रौटामा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ ।त्यस्तै भगवानपुरमा पनि दुसरा माघी मिलन साँस्कृतिक महोत्सवलाई भव्य र सभ्य सफल बनाउन थारु समुदायका अग्रज व्यक्तिहरुले आग्रह गरेका छन ।
    भगवानपुर गाउँ समाज समितिको आयोजनामा आदिम कालदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायको कला, संस्कृति, खानपान तथा भेषभुषा लोप हुन् लागेको अवस्थामा हाम्रो समाजलाई जागृत गराउने उद्देश्यले हुन लागेको महोत्सव यहि पुस २९ गतेदेखि ३ दिन सम्म सञ्चालन रहने महोत्सव मुल समारोहका संयोजक रमेश थारुले बताए ।
    तीन दिन लाग्ने महोत्सवमा कपिलवस्तुमा रहेको थारु समुदायको संस्कृतिको पहिचान हुने गरि झाँकी प्रदर्शनी तथा झुम्रा, झर्रा, सजनी, विरहनी, सोङ(नाटक) र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहने संस्कृति संयोजक शिवराज थारुले बताएका छन् ।
    उक्त महोत्सवले थारु भाषाको विकास तथा संरक्षण गर्ने, मौलिक भेषभुषा कला र संस्कृतिको प्रचारप्रसार, थारु खानाको परिकार, हस्ताकला सामाग्रीको प्रदर्शन, परम्परागत सीपहरूको बृद्घि विकास प्रवर्द्घन तथा बजारिकरणमा सुधार र थारु जातिको उत्थानमा महत्त्वपूर्ण योगदान तथा प्रर्बद्घन गर्ने उद्देश्य सहित माघी मिलन साँस्कृतिक महोेत्सवको आयोजना गरिएको आयोजक कमिटीले बताएको छ ।
    शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले भव्य र सभ्य भएर माघी पर्व मनाउनुपर्ने जनाईन । शिवराज नगरपालिकाका २ स्थानमा कार्यक्रम आयोजना गरिएकोले आफुलाई पायक पर्ने ठाउमा गएर पर्वलाई भव्य रुपमा मनाउन नगवासीहरुलाई आग्रह गरिन । पुरानो पर्व को रुपमा रहेको माघी पर्वलाई चौधरी समुदायले नया वर्षको रुपमा मनाउने गरेको वताइन । सम्पुर्ण थारु समुदायका नागरिकहरु एकजुट भएर माघीलाई सस्कृतिक जोगाउने उद्देश्यले कार्यक्रमहरु आयोजना गर्न आयोजकहरुलाई आग्रह गरेकी छिन ।

    Advertisement

    बिहिबार, पुष १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation