• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

हरियाँखोलामा पक्की पुल बन्दै


  •   सोमबार, पुष १६, २०७५ मा प्रकाशित
  • सागर रिजाल।
    ऐरावती गाउँपालिकाको हरियाखोलामा पक्की पुल निमार्ण कार्य शुरु भएको छ । गाउँपालिकाको वडा नंम्बर २,३ र ५ को साध पर्ने हरियाखोलामा पुल निमार्ण गर्न थालिएको हो । गत साउनबाट पुल निमार्ण कार्य शुरु गरिएको छ । बर्खाको समयमा खोला वढेर मानिस आवतजावत गर्न समस्या भएपछि समस्या हल गर्न तथा आवतजावत सहज बनाउन पुल निमार्ण कार्य शुरु गरिएको हो ।
    ठाडो खोला बर्खाको बेला उर्लीएर आउथ्यो, स्थानिय भरत विक्रम शाहले भन्नुभयो,‐‘पुल माग गरेका थियौँ, यहि साउनबाट निमार्ण कार्य शुरु भएको छ । ’ स्थानियलाई आवतजावत गर्न सहज होस भन्ने उदेश्यले पुल माग गरेको उहाँले बताउनुभयो । विद्यार्थी आवत जावत गर्न, स्थानियहरुलाई आवत जावत गर्न समस्या थियो । उहाँले भन्नुभयो,‐‘पुल निमार्ण भएसंगै आवतजावत गर्न सहज हुनेछ । ’
    चेरनेटा‐पुरनठाटी मोटरबाटोमा पर्ने हरियाखोलामा खोलामा बर्खाको समयमा गाडी चलाउन समस्या हुने गाडी चालक तिलक पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयोे,‐‘ठाडो खोला भएकाले ढुगां,मुढा थुप्रिन्थ्ये आवत जावत गर्न समस्या हुन्थ्यो ।’ यात्रु गन्तव्य सम्म पुग्न आत्तिएका हुन्थ्थे, उहाँले भन्नुभयो,‐‘ढुंगा, मुडा पन्छाउँदा समय धेरै लाग्दथ्यो । ’ कुन समय त जेसिवी बोलाएर सड्क सम्माउन लगाउनु परेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‐‘पुल निमार्ण कार्य शुरु भएपछि भएपछि आवत जावत गर्न सजिलो हुने थियो । ’
    ढाई करोड लगानीमा पुल बन्दै
    साविकको जिल्ला पूर्वाधार कार्यालय प्युठानको २ करोड ३६ लाख ९३ हजार ४ सय ४६ रुपियाँ लागतमा पुल निमार्ण हुन लागेको पूर्वाधार विकास कार्यालय प्युठानका इन्जिनियर परामर्शदाता लोक विष्ट्रले बताउनुभयो । गत जेठ ३१ गते सम्झौता गरि निमार्ण कार्य शुरु गरिएको उनले बताए । आगामी जेठ ३१ गतेसम्म पुल निमार्ण कार्य सकाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । यो पुलको काम छिटो भएको छ । उहाँले भन्नुभयो,‐‘पुसको पहिलो हप्तासम्म ३६ प्रतिशत काम सम्पन्न भएको छ ।’ भैरव‐आशु‐इसान‐ जेविले ठेक्का लिई पुलको काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‐‘२५ मिटर लम्बाईको पुल बन्न लागेको हो । ’
    स्थानिय खुसी
    लामो समयदेखि बर्खाको समयमा आवतजावतमा दुःख पाएका स्थानिय पुल बन्न लागेसंगै यस क्षेत्रका स्थानिय खुसी भएका छन् । खोलो वढेको बेला हिडन् डर लाग्थ्यो स्थानिय गोपाल थापाले भन्नुभयो,‐‘विद्यालय जान आएका विद्यार्थीहरु खोला तर्न नसकेर फकिन्थ्ये । ’ पुल निमार्ण भएसंगै विद्यार्थी, स्थानिय, यातायातका साधन ओहोरदोहर गर्न सहज हुने उहाँले बताउनुभयो । बर्खा डराईडराई हिड्नुपथ्यो, उहाँले भन्नुभयो,‐‘ पुल बन्न लाग्यो खुसि छु । ’

    Advertisement

    पत्रकार सागर रिजालले प्युठानबाट नयाँ पत्रिका दैनिका लागि समाचार लेख्छन् ।

    सोमबार, पुष १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation