• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

टिकुरी-जुम्री बसपार्क निर्माणले गति लिएन


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • मुआब्जा विवाद तथा स्वामित्व नहँुदा समस्या
    प्यार अलि खाँन
    प्यूठान÷प्यूठानको टिकुरीमा निर्माणाधिन प्यूठान बसपार्क तथा जुम्री बसपार्कले निर्माण कार्यमा गति लिन सकेको छैन् । टिकुरी स्थित प्यूठान बसपार्कमा मुआब्जा विवाद देखापरेको छ भने जुम्री बसपार्कमा जग्गा आफ्नो स्वामित्वमा नहुँदा समस्या भएको हो । करिब २ दशक अघिबाट संचालनमा आएको जुम्री बसपार्क हालसम्म व्यवस्थित बसपार्क बन्न सकेको छैन् । तात्कालिन राप्ती समितिको नाममा बसपार्क हुँदा व्यवस्थित एंव आधुनिक बसपार्क निर्माणमा ठोस काम गर्न नसकिएको जुम्री बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । ‘हामी हाम्रो स्वामित्वमा ल्याउने प्रक्रियामा छौँ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘राप्ती समिति पनि सकरात्मक छ ।’ तात्कालिन समयमा राप्ती समिति मात्र जिल्लामा रहेकाले प्यूठानका यातायात व्यवसायीहरु राप्तीमै आवद्ध भएका कारण बसपार्क राप्ती समितिको नाममा गराईएको श्रेष्ठले बताए ।
    बसपार्क निर्माणमा २०७२ तथा २०७३ मा गरि करिब १८ लाख खर्च भएको श्रेष्ठ बताउँछन् । प्यूठान नगरपालिकाले व्यवस्थित बसपार्क निर्माणमा अग्रसरता एंव चासो नलिएको श्रेष्ठको गुनासो छ । ‘गत वर्ष वडाबाट ५ लाख बजेट विनियोजन भयो तर काम गर्न नपाउँदै नगरमा तान्नु भयो ।’ श्रेष्ठ भन्छन् ‘अहिले उतm रकमान्तर रकम खर्च गर भनेर भन्नु भएको छ ।’
    उता टिकुरीमा निर्माणाधिन प्यूठान बसपार्कमा पनि विवाद देखिएको छ । टिकुरी हुँदै तात्कालिन खलङ्गा जाने बाटोमा स्थानियहरुले मुआब्जाको माग राख्दै जिल्ला अदालत प्यूठानमा मुद्धा दायर गरेपछी विवाद उत्पन्न भएको हो । स्थानियका विवादका कारण निर्माण प्रक्रियाले गति लिन नसकेको बसपार्क व्यवस्थापन समिति अध्यक्ष सालिग्राम पण्डितले बताए । २०४५ सालमा टिकुरीबाट खलङ्गा सदरमुकाम जोड्न खनिएको बाटोमा ३० वर्ष पछि आएर मुआब्जाको माग आएको पण्डितले बताए । ‘हामी स्थानियस्तरमै विवाद निरुपण गर्ने गरि छलफलमा केन्द्रित हुनेछौँ ।’ अध्यक्ष पण्डितले भने, ‘करिब ५ करोड बराबरको बजेटको काम अलपत्र परेको छ ।’ टिकुरी–बसपार्क हुँदै बाग्दुला सम्म बाटो पिच गरिने योजना मुआब्जा विवादका कारण ठेकेदारले काम अघि बढाउन नसकेको समितिले जनाएको छ ।
    टिकुरीबाट बसपार्कसम्मको दुरी करिब १ कि.मि रहेको र उक्त सडक नाली सहित ९ मिटर चौडा गरिने योजना रहेको छ । गएको अषाढ महिनामै टेण्डर स्वीकृत भएर भाद्रबाट काम सुरु गर्ने भनिएपनि विवादका कारण अन्यौलता बढेको हो ।
    दुबै बसपार्कमा सिर्जित समस्यालाई प्यूठान नगरपालिकाले गम्भीर चासोका साथ हेरीरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘जुम्री बसपार्कमा उत्पन्न समस्या समाधानमा लागीपरेका छौँ ।’ नगरप्रमुख कक्षपतिले भने ‘राप्ती समितिसंग निरन्तर छलफलमा छौँ । केहि समय भित्रै नगरपालिकाको नाममा बसपार्कको जग्गा आउँछ ।’ टिकुरीमा निर्माण भैरहेका प्यूठान बसर्पाकमा देखा परेको विवाद पनि छिट्टै हल गरिने कक्षपतिको विश्वास छ ।

    Advertisement

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation