• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठानका ट्रिपर व्यवसायी आन्दोलित


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • सागर रिजाल:प्युठान।
    प्युठानका ट्रिपर व्यवसायीले आन्दोलन गरेका छन् । दम्तीदेखि बेलुवा सम्मको कालोपत्रे सडकमा ट्रिपर हिडेको भनी प्रहरीले ट्रिपर सहित ९ जना चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रेका हुन् । व्यवसायिहरुले शुभ श्री अग्नी सिमन्टले नौवहिनि गाउँपालिका‐८ लुफ्लुङबाट निकालेको चुनढुगां बोक्दै आएका थिए ।
    प्युठान नगरपालिका‐४ झिमरुक पुल नजिकै ट्रिपर रोकेर आन्दोलन गरेका छन् । ‘राजमार्गमा ट्रकले ३० टन बोकेर हिड्दा बजारबासी केहि भन्दैनन्’ ट्रिपर चालक सतिस केसीले भने ‘हामिले १२ टन बोक्दा प्रहरीमा उजुर बुझाए ।’ दिउसोको समय बैकल्पीक बाटो हिडेको र रातीको समय राजमार्गको बाटो हिडेको उनले बताए । उनले भने,‐‘रातीमा एक्लै हिड्नुपर्छ, डर लाग्छ, त्यसैले हामी बजारको बाटो हिड्छौ । ’ सड्क साघुरो र अफ्ठेरो भएकाले राजमार्गको सड्कबाट हिडेको उनी बताउछन् । उनी भन्छन,‐‘ बाटो सुधार्ने सम्झौता भएपनि काम गरेका छैनन् । ’ चुनढुंगा बोकेका र खाली गरि ४५ वटा ट्रिपर रोकेर व्यवसायी आन्दोलनमा उत्रीएका हुन् । राजमार्गबाट हिड्दा बैकल्पिक सड्क भन्दा १५ मिनेट छिटो पुगिन्छ ।
    चालकलाई प्रहरीले नछाड्दा सम्म आन्दोलन रोकिदैन् ः व्यवसायी
    ट्रिपर व्यवसायीले प्रहरीले नियन्त्रणमा ल्याएका ९ जना चालकलाई नछाड्दा सम्म ट्रिपर रोकी आन्दोलनमा उत्रिरहने व्यवसायीहरुले बताएका छन् । चालक र ट्रिपर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए । रातको समयमा राजमार्गबाट हिड्ेकोले नियन्त्रणमा ल्याएको प्रहरी प्रमुखले बताए । धेरै पटक बैकल्पिक सड्कमा हिड्न आग्रह गरेपनि लापरवाही सहित राजमार्गबाट हिडेकाले नियन्त्रण ल्याएका हौ । उनले भने,‐‘ छलफल चलिरहेको छ, कागज बनाएर छाड्छौँ । ’ अब दोहोरीएका मुद्धा चलाउने समेत उनले बताए । उता शुभ श्री अग्नी सिमेन्टका प्रमुख शिव अर्यालले ट्रिपर चालकलाई बैकल्पीक सड्क हिड्न लगाएपनि अटेरी गरेको बताए । उनल भने,‐‘आफ्नै लगानीमा वैकल्पीक सड्क बनाईदिए पनि राजमार्ग हिड्न छाड्दैनन् चालक ।’

    Advertisement

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...