सागर थापा, दाङ
प्रहरीको जागीरे मात्रै होईन्न भुपेन्द्र बुढाथोकी, सफल गीतकार हुन ।
२०७३ सालमा प्रहरीको अ•स•ई पदमा प्रबेस गरेका उनी चितवनमा तालिम गरेर पहिलो दर्बन्दी जिप्रका बाँकेमा गए र त्यहाँको १ बर्ष बसाई पछी उनी नेपाल पुलिस स्कुल, घोराहीमा काज बनाएर आए र अहिले उनी स्कुलमा कार्यरत छन !
तालिम पछी उनले बाँके बस्दा आफ्नो जिबनको पहिलो गीत लेखे “हामी नेपाल प्रहरी” जसमा स्वोर दिएका थिए राजेश पाल राईले र त्यो गीत निकै चर्चामा पनि आएको थियो !
त्यसपछी उनिले अर्को गीत लेखे “फुल भनु जिन्दगीलाई” जसमा स्वोर पुर्णिमा लामाको थियो र त्यो गीतले छोटो समयमा निकै चर्चा कमायो र पुर्णिमा लामाको सबै भन्दा चर्चित गीत बन्न पुग्यो !
यसरी गीतको शब्द बाट सबैको मन छुन सफल गीतकार भुपेन्द्र बुढाथोकी आफ्नो जागीर सँगै समय मिलेमा अझै राम्रो र मिठो गीत लेख्ने बताउछ्न !
उनले भन्ने गर्छ्न मान्छेले भोगेको र जिबनमा पर्ने दु:ख सुखलाई समेटिएको गीतले मान्छेको मन छुने गर्छ !
https://youtu.be/qA0xStbdbuI