• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

सल्यानमा २२ जिप समितिबाट हटाइयो


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • सल्यान । सल्यानमा पाँच सिट क्षमता भएका २२ वटा जिप समितिबाट हटाइएको छ । सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले आइतबारबाट पाँच सिट क्षमता भएका जिपहरू समितिबाट हटाएको जनाएको छ ।

    Advertisement

    व्यवसायीको हकहितलाई सुनिश्चित राख्नका लागि सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले आफ्नो समितिबाट हटाएको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए ।

    नेपालका अधिकांश समितिले सञ्चालनमा ल्याएका पाँच सिट क्षमता भएका गाडीहरू ग्रामीण रुटमा सञ्चालनका पाँच जना यात्रु बोकेर व्यवसायी मारमा पर्ने र सोभन्दा बढी यात्रुराखे दुर्घटनाको उच्च जोखिम हुने भएकाले आफ्नो समितिमा रहेका पाँच सिट क्षमता भएका जिपहरू १ पुसदेखि हटाउने निर्णय गरेको उनले बताए ।

    जिल्ला प्रशासन कार्यालय सल्यानले केही समय अगाडि पाँच सिट क्षमता भएका गाडीहरूको बारे सोच्न समितिलाई ध्यानाकर्षण गराएपछि, आफूहरूले पनि सकारात्मक कार्यको पक्षमा सधैँ साथ दिने प्रतिबद्धतासहित व्यवसायीहरूलाई न्यायिक किसिमले राहत दिई उक्त जिपहरू हटाइएको अध्यक्ष बुढाथोकीले बताए ।

    समितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर कँुवरले सल्यान रुकुम यातायात व्यवसायी समितिले जिल्लामा सञ्चालनमा रहेका अन्य सवारी साधनहरूको अनुगमन गर्नसमेत जिल्ला प्रशासन कार्यालय सल्यान र स्थानीय निकायहरूलाई अनुरोध गरेका छन् ।

    पछिल्लो समयमा यातायात व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाले यात्रुहरू नै मारमा परेको भन्दै समान दृष्टीले गलत प्रवृत्ति गर्ने जोकोही यातायात व्यवसायीलाई कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ रहेको छ ।
    पाँच सिट क्षमता भएका २२ वटा जिपमालिकलाई प्रतिजिप १ लाख ५० हजारका दरले राहत स्वरूप नगद रकमसमेत हस्तान्तरण गरेको

    समितिका कोषाध्यक्ष रञ्जितकुमार राईले बताए । उनले अझै पनि व्यवसायीहरूले यस समितिमा मापदण्ड पुगेका यात्रुबाहक गाडीहरू ल्याएर समितिबाट सञ्चालन गर्नसमेत आग्रह गरेका छन् ।

    पाँच सिट क्षमताका जिपहरू समितिबाट हटाएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले राम्रो कार्यको सुरुआत गरेको बताएका छन् ।

    पुराना समितिहरूमा त्यतिवेलाको परिस्थितिले पाँच सिटे गाडी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले यस बाध्यताले समाजमा राम्रो किसिमको प्रभाव नपार्ने भएकाले यसको विषयमा सोच्न सम्बन्धित अन्य समितिहरूलाई पनि अनुरोध गरेका छन् ।

    यात्रुमुखि सेवा प्रदान गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मुख्य उद्देश्यलाई सफल पार्नका लागि सिटभन्दा बढी यात्रु नराख्नु हुनसमेत यातायात व्यवसायीहरूलाई उनले आग्रह गरेका छन् ।

    सल्यान रुकुम यातायात व्यवसायी समितिले गरेको निर्णयले आफूहरूलाई हौसला प्राप्त भएको यातायात व्यवसायी रामबहादुर गिरीले बताए । समितिमा रहेका पाँच सिटे गाडीलाई सम्मानजनक रूपले हटाउने निर्णय व्यवसायीहरूको हितमा भएको उनले भने ।

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation