• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

देशको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रसंग सहकार्य गर्नुपर्छ ः ढकाल


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    देशको आर्थिक समृद्धको लागि नेपाल सरकारले नीजि क्षेत्रलाई सहयोग गर्दै सहकार्य गर्नुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । शनिवार प्युठान उद्योग वाणिज्य संघको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनमा बोल्दै नीजि क्षेत्रमार्फत पर्यटन, जलविद्युत केबुलकार सञ्चालन गर्न सहज हुने उनले बताए । साधारण सभा तथा अधिवेशनको प्रमुख अतिथि समेत रहेका ढकालले सरकार नीजि क्षेत्रसंग सहपाठीको भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने,–‘छिमेकी देशको सिको नेपालले लिनुपर्छ । ’ देशलाई आर्थिक क्षेत्रमा मजबुत बनाउन स्थानिय, प्रदेश र केन्द्र सरकारले नीजि क्षेत्रसंग सहकार्य गरि अगाडी वढनुपर्ने उनको भनाई छ ।
    प्युठान जिल्ला राजनीतिक व्यक्तित्वहरु धेरै जन्माएको र राष्टकै माथिल्लो तहमा भएपनि जिल्लालाई आर्थिक हिसाबले अगाडी नबढाएको बताए । जिल्लाका हरेक उद्योगको क्रियाकलापमा केन्द्रिय तहबाट सहयोग गर्ने उनले आश्वासन दिए । प्युठान जिल्लामा पर्यटकिय स्थानहरु छन् । उपाध्यक्ष ढकालले भने,–‘यहाँको पर्यटन विकास गरी यहाँका जन्ताहरुलाई रोजगार दिन प्रतिवद्ध छु । ’ अहिलेको पुस्ताको सपना देशलाई आर्थिक रुपमा समृद्ध बनाउने र आफु सक्षम बन्नु हो त्यसैले नेपाल सरकारले नीजि क्षेत्रसंग आवश्यक सहकार्य गरि अगाडी वढेमा पुस्ताको सपना पुरा हुने उनले बताए ।
    संघको साधारण सभा तथा अधिवेशन सभामा संघका महासचिव विष्ण्ुा लवटले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रामचन्द्र पौडेलले आथिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले अतिथिलाई स्वागत गर्दै १० औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने बताए ।
    यसै विच २०५७ सालमा सिलन्यास गरिएको संघको सचिवालय भवन उद्घाटन समेत गरिएको छ।

    Advertisement


    व्याबसायीको नेता छान्न मतदान

    व्यवसायिहरुको साझा संगठन प्यूठान उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनमा लागी मतदान सुरु भएको छ । ब्यवसायिक हक हितका लागी स्थापना गरिएको संघको नयाँ नेतृत्वका लागी शनिवार मतदान सुरु भएको हो । संघको नयाँ नेतृत्वका लागी जिल्लाका ब्यवसायहरु दुई खेमामा बाँडिएर चुनावी मैदानमा उत्रेका हुन् । उद्योग बाणिज्यको नेतृत्वका लागी बाम गठबन्धका तर्फवाट जिल्लाकै प्रतिष्ठित ब्यापारी तथा संघका बरिष्ठ उपाध्क्ष केदानमान कक्षपति र नेपाली काग्रेंसका तर्फबाट प्रमोद पोख्रेल अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका छन् ।
    कक्षपतिको संयुक्त प्यानलमा वरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी, वाणिज्य उपाध्यक्षमा दुर्गा भुषाल, उद्योग उपाध्यक्षमा मुक्ति पोख्रेल, महासचिवमा कृष्णभक्त गिरी, उप महासचिवमा पदम बहादुर खड्का र कोषाध्यक्षमा सुरेन्द्र बहादुर जिसी रहेका छन् । भने पोख्रेलको प्यानलमा बरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल,प्रथम उपाध्यक्षमा केशवराज पण्डित, महासचिबमा ददिराम भण्डारी र कोषाध्यक्षमा सनत श्रेष्ठ रहेका छन् । संघको निर्वाचनमा राजनीति हावी हुदाँ ब्यवसायको हित नहुने होकी भन्ने आशंका पैदा भएको छ । २०४८ सालमा स्थापना भएको संघमा हाँल ३ हजार ८ सय साधारण सदस्य, ७ बस्तुगत सदस्य, २८ आजीवन सदस्य, २ एसोसियट सदस्य रहेका छन् ।

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...