• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

पोखरामा कृषि कलेज भवन निर्माण हुदै


  •   बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
  • कृष्ण अन्जान ज्ञवाली

    Advertisement

    पुरन्चौर । प्रधान मन्त्री केपी शर्मा ओलिले दुई बर्ष पहिले पोखरा महानगर पालिका वडा नं १९पुरन्चौरमा उद्धाटन गरेको कृषि तथा वन विज्ञान अध्ययन संस्थान अन्र्तगत प्राकृतिक श्रोत व्यवस्थापन कलेजकोे भवन निर्माण शुरु भएको छ।

    २०७३ वैशाखमा प्रधान मन्त्रि केपी शर्मा ओलिले कलेज भवनको शिल्यान्यास गरेका थिए । कृषि क्याम्पसको स्थापना गर्नको लागि स्थानिय वासिन्दाले महायज्ञ लगाएर ४ करोड २२ लाख नगद जम्मा गरेका थिए ।

    कुल ६५ रोपनी जग्गाको व्यवस्था स्थानिय वासिन्दाले गरेका थिए ।तर, लामो समय सम्म विविध कारणले निर्माण कार्य शुरु हुन सकेको थिएन । यस पटक भवन निर्माणको काम शुरु भएको स्थानिय मिनराज पौडेलले वताए ।

    सरकारले कलेजका लागि वजेटको व्यवस्था गरेको भएपनि निर्माण प्रक्रियाले गतिलिन नसक्दा सरकारले छुट्टाएको बजेट वर्षेनी फ्रीज हुदै गएको थियो। आर्थिक वर्ष ०७३।०७४ मा आएको वजेटमा काम हुन नसक्दा करिव ९ करोड ४० लाख वजेट फ्रीज भएको थियो ।

    आर्थिक वर्ष ०७४।०७५का लागि १३करोड ५०लाख वजेट व्यवस्था भएसंगै भौतिक निर्माणको लागि टेण्डर भइ निर्माणको काम शुरु भइसकेको छ । कलेजको भवन निर्माणका लागि ५ करोडको टेण्डर भएर निर्माणको कार्य दुर्तरुपमा अगाडि बढेको प्रोजेक्ट इन्चार्ज विदुर पौडेलले जानकारी दिए ।

    हाल कलेज स्थानिय भारति माध्यमिक विध्यालयको भवनमा सञ्चालन हुंदै आएको छ। कलेजको भवन निर्माण सम्पन्न भएपछि भवन नवनिर्मीत भवनमा सर्ने छ। आवासिय भवन अभाबमा यतिवेला कलेजमा अध्ययनरत बिद्यार्थीहरु गाउँमा होमस्टेको रुपमा वस्दै आएका छन। तर अब, तत्कालै बिद्यार्थी होस्टेलको पनि निर्माण शुरु हुने वताइएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविध्यालय अन्र्तगत कृषि विषयको अध्ययन अध्यापन हुने प्राकिृतिक श्रोत व्यवस्थापन कलेजको स्थापनाले कास्की पुरन्चौर गाउँमा आमुल परिवर्तन हुने अपेक्षा स्थानियको छ।

    कृषि कलेजको स्थापनाले स्थानिय वासिन्दामा नया नया प्रजातिको खेति प्रणालीका वारेमा ज्ञान आर्जन गर्न सहजहुने अपेक्षा गरेका छन्।

    बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation