• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

शिवराज नगरपालिकाका सडकहरुमा धमाधम घाँस उम्रिदै ।।


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु
    कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत आर्थिक बर्ष २०७४÷०७५ मा निर्माण भएका कालोपत्रे सडकमा घाँस उम्रीएको छ । शिवराज नगरपालिका वडा नं ५ मा निर्माण गरेका ४ वाट कालोपत्रे सडकहरुमा घाँस उम्रिएको छ । शिवराज नगरपालिकाले निर्माण गरेको ग्यालेक्सी टोल, रहटकोल धनगढवा सडक र गौराभारी कालोपत्रे सडकमा घास उम्रीएको हो ।
    केसी कन्टक्सनले निर्मण गरेको ग्यालेक्सी टोलमा सडक निर्माण भएको एक महिनामै दुबो उम्रीएको हो । शिवराज नगरपालिकाको उतर रहटकोलमा सडक कालोपत्रे भएको ४ महिनामा दुबो उम्रीएपछी गुणस्तर माथि प्रश्न चिन्ह उठेको छ । त्यस्तै गौराभरीमा निर्माण भएको सडकमा तिन महिनामै घास उम्रीएको हो ।
    नगरपालिकाको वडा नं. ५ मा पर्ने शिवराज रिङ्ग रोड अन्तर्गत रहटकोल धनगढवा सडक कालो पत्रे अन्तर्गतको सडकमा कालो पत्रे माथी घाँस उम्रिएको छ । नविन कन्ट्रक्सन जहदा—०६, नवलपरासी निर्माण कम्पनीले बनाएको सडक निर्माण पुरा भएको ५ महिना नवित्दै सडकमा घाँस उम्रिएको छ । ८६ लाख ६४ हजार ३४ रुपैया लागतमा निर्माण भएको सडकमा घाँस उम्रिए पछि स्थानिय सडक उपभोत्ताले निर्माण कम्पनीको लापर्वहीलाई प्राविधीकले कमजोरी गरेकोले सडक स्तरीय नबेको हरी विक्रम र थारुले बताए ।

    Advertisement

    नरपालिका स्तरमा सडक निर्माण गर्दा १० देखी १५ सेन्टी बेश, २ सेन्टी कालोपत्रे म्याटेरियल हुनु पर्नेमा सो भन्दा काम सामाग्री प्रयोग गरेको कारणले गर्दा घाँस उम्रीएको हो । कालोपत्रे गरेको केही महिना नवित्दै सडकमा घाँस उम्रिन थाले पछि स्थानियले सडक स्तरीय नभएको गुनासो गर्न थालेका छन । शिवराज नगरपालिकाका सडकहरुमा धमाधम घाँस (दुबो) उम्रिन थाले पछि निर्माण कम्पनी र प्राविधीकको मिलेमतोमा सडक गुणस्तहिन बन्न गएको स्थानियले आरोप लगाएका छन । छोटो समयमा काम सक्ने , कमसल सामाग्रीको प्रयोग र इस्टिमेट अनुसारको काम नहुदाँ कालोपत्रे सडकमा घाँस उम्रिन गएको स्थानिय गुश्र प्रसद विकले आरोप लगाएका छन ।

    सडकमा घाँस उम्रिए पछि सडक स्तरीय नभएको भन्ने सहजै अनुमान जो कोहीले पनि लगाउन सक्छ । ८ देखि १० बर्षको आयू तोकिएको कालोपत्रेमा निर्माण पूरा भएको ५ महिना नवित्दै घाँस उम्रिन थाले पछि सडकको आयू कति भन्नेमा नै प्रश्न चिन्ह खडा भएको छ ।
    सडकको सब बेस बसालेको लामो समय पछि सडक पिच गरेको , सडकमा अन्यत्रको माटो पटान गरी लामो समय राखेर कालो पत्रे गर्ने बेला पुन रोलिङ्ग नगरि कालो पत्रे गर्दा, बेस राख्दा आवश्यकता भन्दा कम मिस्कट,र डस्ट गिट्टी प्रयोग गरी कालोपत्रे गर्दा घाँस उम्रिएको हुन सक्ने सडक इन्जिनियर राजेश शैनीले बताएका छन । यता सडक निर्माण कै काम गर्दै आएका अन्य ठेकेदारले भने निर्माण कम्पनीले बेसमा इस्टिमेट अनुसारको सामाग्री प्रयोग नगरेको भएर सडकमा घाँस उम्रिएको नाम नखुलाउने सर्तमा एक जना ठेकेदारले बताए । निर्माण कम्पनीले निर्माण गर्दै गर्दा सम्बन्धित पक्षले निर्माण भएको कामको अनुगमन नगर्दा निर्माण भएका सडकहरुको गुणस्तरीयता माथी नागरिकले प्रश्न गर्न थालेका छन ।

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...