• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

पुर्व जनमुक्ती सेना भन्छन:’राज्य सत्ता माथी बैधानिक धावा बोल्यो भृकुटीमण्डपले’


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • समर्पण भट्टराई
    गद्दार आत्मसमर्पणवादी दलालहरुले मिल्काएको क्रान्तिको झण्डा कहिल्यै ढल्न नदिने प्रण गरेकै दिनको अवसरमा प्रतिक्रियावादी राज्य सत्ता माथी बैधानिक धावा बोल्यो भृकुटीमण्डपले …

    Advertisement

    नेपाली राजनीतिक इतिहास पल्टाएर हेर्दा २००७ साल देखि आज सम्म जनताले आन्दोलन र संघर्षमा जित्ने र गद्दार नेतृत्वले सम्झौतामा हराइदिने प्रक्रियाको निरंतरता भएको छ जसरी काङ्ग्रेस एमालेहरु सम्झौतामा गएर सैधान्तिक पतन भए र पुन २०५२ साल फाल्गुन १ गते बाट तत्कालीन नेकपा माओवादी सुरुवात गरेको महान जनयुद्ध पनि विजया निकट पुगेको थियो तर विभिन्न सम्झौता गर्दै गद्दार नेतृत्वले एक पछि अर्को आत्मसमर्पणको बाटो रोज्यो सेना सत्ता हतियार सम्पुर्ण कुरा प्रतिक्रियावादी राज्य सत्तालाई बुझाएर प्रचण्ड बाबुराम आफुहरु पनि दलाल सत्ताका असली मतियार भयौ भनेर सैधान्तिक पुष्टि गरे तेहि बेला नेत्र विक्रम चन्द क.विप्लव ले आफ्नै पहल कदमी लिएर क्रान्ती झण्डा उठाउने प्रण गरेको दिन हो मंसिर ८ तेहि पार्टी पुनर्गठन गरेको दिनको अवसरमा काठमाडौमा नेकपाले आयोजना गरेको खुल्ला जनसभा रोक्न र विथोल्न तथाकथित दुई तिहाई वाला सरकार र राम बहादुर थापा गृहमन्त्री रहेको गृहप्रशासनले आफ्नु औकात र क्षमताले सक्ने सम्म कार्यक्रम गर्न नदिने कोसिस गरे खुल्ला मंच बाट शान्ति बाटिका सारे शान्ति बाटिकाबाट पनि भृकुटीमण्डप पुर्याए भने देशै भरिबाट गएका नेताकार्यकर्ता र जनताको गाडीहरुमा प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरि अन्तिम सम्म रोक्ने कोशिस गरे अतन्त उनिहरु हारे उनीहरुको योजना सफल भएन यो हाम्रो र श्रमजीवी जनताको लागि खुसी र गर्ब को कुरा पनि हो किन कि यति धेरै अबरोधका बाबजुद पनि यति ठूलो संख्या मा जनताको उपस्थिति रहयो र विशाल कार्यक्रम भयो त्यो बाट कथित दुई तिहाई वाला खपु सरकारको निध हराम भएको छ भने तिनका भरौटेहरु होस उढेको छ यस्ले के कुरा पुष्टि भयो भने जनता क्रान्ति परिवर्तन चाहान्छन भन्ने कुरा प्रष्ट भयो भने दलाल राज्य सत्ता माथी भृकुटीमण्डप ले खुल्ला रूपमा धावा बोल्न सफल भएको छ ।
    दलाल सरकार संसदीय राज्य व्यवस्था को औचित्य माथी प्रश्न खडा भएको छ समग्रमा दलाल फासिवादी सत्ता विरुद्ध त्यो प्रतिरोध संघर्षको एउटा ट्रेन्च हो र थियो तर तिहा केही सिमा हरु रहे जस्तै केही विषयहरुमा चर्चा गर्न आवश्यक ठान्दछु नेकपाको स्थापना र यस्को गरिमा र महत्त्व बारे जे जति कुरा आवश्यक थियो त्यो पर्याप्त आएन तेस्तै राज्य दमन अर्थात नेताकार्यकर्ता माथि राज्य किन दमनमा उत्रीयो भन्ने कुरा भृकुटीमण्डप र जनता बुझ्न् चाहान्थे तेस्को सैद्धान्तिक र ब्याभारिक ब्याख्या पुगेन तेस्तै महासचिव कमरेड किन उपस्थिति हुन सक्नु भएन महासचिव कमरेडले किन शुभकामना मात्रै दिनु भयो सम्बोधन गर्न सक्नु भएन भन्ने कुरा आम नेपाली जनताको चासो विषय थियो यो बारेमा पनि कमजोरी रह्यो र समग्रमा अब नेकपा ले के गर्न चाहेको छ के गर्दै छ अर्थात दलाल राज्य सत्ता विरुद्ध नेकपा कसरी प्रस्तुत हुन्छ बैज्ञानिक समाजवाद प्राप्त गर्न को निम्ति नेकपा कसरी अगाडि वढछ भन्ने वारे सिङ्गो सर्वहारा श्रमजीवी वर्ग जान्न उस्सुक थियो त्यो बारेमा पनि स्पष्ट पार्न नसक्नु भृकुटीमण्डपका सिमाहरु रहे तर पनि कार्यक्रम सम्पुर्ण हिसाब ले सफल बन्यो दलाल सरकार र तिन्का मतियार हरुले आकलन गरेको भन्दा सयौ गुणा ठूलो जनताको उपस्थिति सहित सभ्य र भब्य रूपमा कार्यक्रम सम्पन्न मात्रै भएन फासिवाद उन्मुख दलाल सरकार को भविस्य माथी समेत खुल्ला रूपमा दिन गन्ती सुरु गरेको छ दमन र धरपकड बाट क्रान्ती रोकिन्न भन्ने गर्विलो संदेश नेपाली जनतालाइ दिन सफल भएको छ भने दलाल सत्ता लाई उनिहरु कै हेडक्वाटर बाट खुल्ला चुनौती दिन सफल भएको छ ।

    पुर्व जनमुक्ति सेना हाल मलेसिया

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation