• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सडक सञ्जालसंग जोडिदै पुर्वी सुर्खेतको धारापानी


  •   बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
  • कृषि, जडिबुटीको धनी, प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारले सम्पन्न
    बनाउँछौं ।—मेयर हस्तबहादुर पुन

    Advertisement

    १२ मङ्सिर २०७५
    गुर्भाकोट/सुर्खेत: गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले नगरपालिका भित्र पर्ने धारापानीक्षेत्रमा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । धारापानीक्षेत्र गुर्भाकोटको समथरभाग भन्दा उचो र बिकट मानिन्छ । सडक सन्जाल नभएका कारण त्यसक्षेत्रका बासिन्दाहरुले आवात—जावतमा कठिनाई भोग्दै आएका छन् । सवारीसाधन नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन मुस्किल पर्छ भने कृषि उत्पादनहरु बिक्रीका लागि घण्टौं हिडेर बोटेचौरजस्ता ठाउँहरुमा आउनुपर्ने बाध्यता छ ।

    तर अब उक्तक्षेत्रका हरेक गाउँमा सडक सन्जाल पुग्नेगरी काम अघि बढाईएको मेयर पुनले बताए । उनले भने,—‘कृषि, जडिबुटीको धनी, प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारको काम सुरु गर्छौ ।’ मेयर पुनले सडक सन्जालले मात्र धारापानीलाई जोड्ने हो भने त्यसक्षेत्रमा कृषि, जडिबुटीको विकासमा ठुलो टेवा पुग्ने बताए ।

    धारापानीको टिमुरेमा सुविधा सम्पन्न स्वास्थ्य निकाय स्थापनाका लागि पनि मेयर पुनले प्रतिबद्धता जनाएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक किरण ओलीले जानकारी दिए । उनले भने,—‘ भरपर्दो स्वास्थ्य निकाय स्थापना भयो भने त्यसक्षेत्रका जनताले राम्रो स्वास्थ्य उपचार पाउँछन् ।’ मेयर पुन लगायतले सो क्षेत्रको पूर्वाधार निर्माणको काममा भइरहेको प्रगतिका बिषयमा पनि अनुगमन गरेका छन् । वडा नं.९,३ र २ का विभिन्न स्थानहरुमा भएका विकास निर्माणका काम अनुगमन गर्दै पुनले भए गरेका काम गुणस्तरिय बनाउन र छिटो काम सक्न निर्देशन दिए ।

    बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation