• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

गोताखोरले दिनभर खोजे,तर फेला परेनन् युवा


  •   मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
  • अब ताल पुरै सुकाउने तयारी

    Advertisement

    दाङ, मंसिर ११

    दाङको करिब १० मिटर गहिराइ भएको कृत्रिम तालमा डुबेर बेपत्ता भएका एक युवालाई दिनभर गोताखोरले खोज्दा पनि फेला पार्न सकेनन्।
    घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो तालमा डुबेका थिए। घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया गाउँमा गत साल घोराही उपमहानगपरपालिकाले कृत्रिम ताल निर्माण गरेको थियो। त्यही तालमा नुहाउन भनि पसेका डिसी डुबेर बेपत्ता भएको हुँदा तीन दिनदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
    दुई दिनसम्म दाङमै उपलब्ध नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पौडीबाजहरूले बेपत्ता डिसीलाई खोज्ने प्रयास गरेका थिए । तर त्यो संभव नभएपछि प्रहरीले गृहमन्त्रालयलाई आग्रह गरेर कुलिनटारबाट दुईजना तालिम प्राप्त गोताखोर दाङमा बोलाएको थियो। सशस्त्र प्रहरीमा कार्यरत ती दुईजना गोताखरले मंगलबार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म रवर बोटको प्रयोग गरी खोज्दा पनि डिसीलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।
    ‘गोताखोरले दिनभर खोज्दा पनि सफलता प्राप्त भएन,’ एसपी पाण्डेले भने।
    तालमा हिलो र पानीको मात्रा धेरै रहेको हुँदा खोजीमा समस्या भएको उनले बताए ।
    पीडित र स्थानीयले भने खोजीमा स्थानीय सरकारले समयमै गम्भिरता नदेखाएको भन्दै तालमै नारावाजी गरेका थिए । ‘पहिलो दिन नै तालको डिल फोडौं भन्दा मेयरले माछा भाग्छन् भनेर फुटाउन हुँदैन भने’, एकजना स्थानीयले भने ‘त्यसपछि त्यहाँ उपस्थित स्थानीय माछा ठूलो कि मान्छे ठूलो भन्दै मेयरविरूद्ध नारावाजी गरेका हुन्।’
    यसैबीच प्रहरीले डिसीसँगै क्रिकेट खेल्न गएका उनका साथीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।
    अबको विकल्प
    अब ताल पुरै सुकाउने तयारी भइरहेको छ। दाङका प्रहरी प्रमुख पाण्डेले रातभरि पम्पिङसेट र मोटर चलाएर भए पनि बुधबार बिहानसम्ममा तालको पानी सबै सुकाउने गरी प्रयास भइरहेको बताए। नजिकै रहेको एउटा तालको डिल भत्काउँदा समेत पानी सुकेको छैन ।
    ‘डुबेको तालमा सानो तिनो खोलो जत्रै पानी बग्छ, त्यसैले समस्या भएको छ,’ एसपी पाण्डेले भने ‘ तर,आज रातरभर थप क्षमताका पम्पिङसेट र मोटर थप्दैछौं र रातभर पानी सुकाउँछौं।’
    आइतबार दिउँसो साथीहरूसँग क्रिकेट खेलेर सकेपछि १८ वर्षीय लक्ष्मण डिसी र उनका साथी नुहाउन भनि तलाउमा पौडी खेल्न गएका थिए। अरु साथीहरु उत्रन सफल भएपनि डिसी भने तालमा डुब्न पुगेको प्रहरीले जानकारी दिएको छ ।

    साभार:सेतोपाटी

    मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation