• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

तरकारी खेतीबाट टर्छ गर्जो


  •   शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्यूठान

    Advertisement

    प्यूठान नगरपालिका–६ माझकोटकी तनी घर्तीको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।
    । मौसमी तथा बेमौसमी तरकारी खेतीले राम्रै आम्दानी दिन थालेपछि उनको जीवनस्तर ह्वात्तै उक्सीएको हो ।
    उत्पादीत तरकारी वाग्दुला वजार केन्द्रमा रहेको संकलन केन्द्रमा विक्रि गर्दै आएका छन् । “तरकारी खरिदका लागि घरमै गाडी आउँछ” घर्तिले भनिन, “पहिलेपहिले डोको मै बोकेर विक्रिका लागि बजारमा पुग्थ्यौं ।” तरकारी खेतीवाट एकै सिजनमा एक लाख देखी डेढ लाख सम्म आम्दानी गर्दै आएको उनले बताईन । वर्षे सिजनमा १५ सय क्वीन्टल काक्रो मात्रै विक्रि गरेको उनको भनाई छ । “गत दुई महिनामा काक्रो संगै वर्षे तरकारी विक्रिवाट झण्डै ७० हजार आम्दानी भयो” घर्तिले भनिन “दुई रोपनी जग्गामा लगाएको वन्दा र फूलगोपी विक्रिका लागि तयार हुदै छ ।”घर्ति संगै उनका श्रीमान चन्द्रबहादुर दैनिक तरकारी खेतीमै व्यस्त रहन्छन् । कमाई गर्न भारत जाने चलन पहिलै देखि भए पनि श्रीमानलाई तरकारीखेती कै भरले कहिल्यै भारत जान नपरेको उनले बताईन । तरकारी खेतीकै आम्दानीवाट काठमाण्डौं पढाउन पठाएको एक छोरा भारतीय सैनिकमा भर्ति हुन सफल भएको उनले सुनाईन।

    तरकारी खेतीको भरमा १० जनाको परिवार

    घर्तिले तरकारी खेति गरेरै दस जनाको जहान पाल्दै आएकी छिन् । सिजन अनुसार मौसमी तथा बेमौसमी तरकारी खेती रोप्ने गरेको उनले बताईन् । ‘दश जनाको परिवार तरकारी खेतीबाटै धानेकी छु ।उनले भनिन् । दूइ छोरालाई तरकारीकै आम्दानीले काठमाण्डौंमा पढाएकी छु ।’ छ बहिनी छोरी सवै घरघर गए । दुइभाई छोरा काठमाण्डौमा पढ्छन् । तरकारी वेचेको पैसाले पढाई खर्च पु¥याएका छौं ।
    गाउँकै अस्मीता बोहोरा पनि व्यवसायिक तरकारी खेती गर्छिन।उनले २ वर्ष यता तरकारी खेती थालेको बताईन । “तरकारी खेतीले राम्रै प्रतिफल दिएको छ” उनले भनिन्, “थप जग्गामा पनि तरकारी खेती गर्ने योजनामा छु ।” अन्य अन्नवाली भन्दा तरकारी खेतीवाट फाईदा भएको उनले सुनाईन । गाउँका झण्डै २ सय वढी किसान तरकारी खेतीवाटै जिविका धान्दै आएको वार्ड अध्यक्ष कमानसिंह पुन बताउँछन् । “व्यवसायिक तरकारी खेती गर्ने कृषकको संखया वढ्दै गएको छ”, पुनले भने । मानागाँउ, गुरुङगाउँ जुम्लीधार लगाएत क्षेत्र तरकारी खेतीका लागि अम्बल रहेको उनले बताए ।
    उचो भागमा रहेका कारण यहाँ सिंचाईका लागी निकै समस्या रहेको किसानको गुनासो छ । “सिंचाईका लागि आकाशे पानीकै भर पर्नु पर्छ” स्थानीय विष्णु वहादुर केसीले भने, “खानेपानीकै समस्या छ सिंचाईत ठूलै कुरा भयो ।” सिंचाई सुविधा नहुँदा कृषकहरुले प्रयाप्त उत्पादन दिन नसकेको उनले सुनाए । मौसमी बेमौसमी तरकारी खेती संगै टमाटर उत्पादनमा समेत यो गाउँ अव्वल छ । यहाँको गुरुङ्गगाउँ जिल्लाकै टमाटर उत्पादनको मुख्य केन्द्र मानिन्छ । तर,सिंचाई सुविधा नहुँदा वेमौसमी उत्पादन दिन समस्या रहेको किसानको गुनासो छ । तरकारी खेतीवाट राम्रो आम्दानी लिनथालेपछि यहाँका अधिकांश स्थानीय तरकारीखेतीमा आकर्षीत हुदै आएका छन् ।।

    शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation