• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

दुनै–जुफाल,सूँ पानि सड्क खुलेन मर्मतको काम गरिदै ।


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷मँसिर ०७ दुनै,डोल्पा
    हिमाली जिल्ला डोल्पाको आन्तरीक रुपमा रहेको दुनै–जुफाल,सूँपानि सड्क खुल्न सकेको छैन । कार्तिक १९ गते दुनै–जुफाल सड्क अन्तरगत बतासे डाँडामा जिप दुर्घटना भएपछि बन्द गरिएको सड्क २० दिन बिति सक्दापनि खुल्न सकेको छैन ।
    कम्जोर र जोखिम ट्रयाकमा जिपहरु सञ्चालन नगर्न दावब आएपछि बन्द गरिएको सड्क मर्मत पश्चात मात्रै खोल्ने जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
    दुनै–जुफाल १२ किलोमिटर,दुनै–सूँपानि १६ किलोमिटर गरि करिव २८ किलोमिटर सड्कमा बिगत पाँच बर्षदेखि निजी जिपहरुले यात्रू बोकि रहेका छन । अधिकतम ३ मिटर ट्रयाक निर्माण रहेको सड्कमा जोखिमपूर्ण यात्रा जोखिम भएको भन्दै जिप दुर्घटना पछि बन्द गरिएको हो ।
    त्रिपूरासुन्दरी नगरपालिका र ठुलीभेरि नगरपालिकाका प्रमुख,जिल्ला प्रशासन कार्यालय र सुरक्षा बिच छलफल पश्चात दुनै–जुफाल सड्क मर्मत गर्ने काम भै रहेकोले अब केहि दिनमा यातायात सूरु हुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
    सुरक्षाका हिसाबले निकै जोखिम रहेको छ दुइ नगरपालिकाको सहमतिमा सड्कको मर्मत गरेर चलाउदा जोखिम कम हुने जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।

    Advertisement

    घटना घट्नु भन्दा पहिला नै शर्तकता अपनाए जोखिम न्यूनिकरण हुने भएकोले पनि मर्मतको काम सम्पन्न भए लगत्तै सड्क सूचारु हुने ठुलीभेरि नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनले भने रातदिन काम गरेका छौ जनताको लागि काम गर्न रातदिन भन्ने कुनै समय नरहेको शाहीले बताए ।
    मर्मतको काम प्रभाबकारी रहेकोले अब तत्तकाल जिपहरु सञ्चालनमा आउने प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए । उनले भने सर्वसाधारणको दवाब बढ्दो छ अब सड्क कम जोखिम हुने छ हामीलाइ सुरक्षाको हिसाबले पनि सहज हुने डिएसपी बिष्टले बताए ।

    कार्तिक १९ गते बतासे डाँडामा जिप दुर्घटना भएपछि १० जनाको घटना स्तमा नै मृत्यू भएको थियो एक जना हाल सम्म पनि ब्यवपत्ता छिन भने दूई जना घाइते रहेका छन । जिल्लाका सरोकारवालाहरुले आजै सड्क मर्मताको निरिक्षण तथा अनुगमन गरेको जिल्ला समन्व समितिका प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...