• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

भिरालो बारीको सदुपयोग गर्न सेमी खेति, कृषकलाई भएन गाउँ सरकारको भर!


  •   शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान, ७ मंसिर ।
    झिमरुक गाउँपालिका–३ भेडाबारी तिलाहाल्नाका किसानहरुले भिरालो बारीको सदुपयोग गरि घिउसेमीको खेति गरेका छन् । राज्यको ध्यान नजाँदा खेरा गईरहेको जमिनमा यस क्षेत्रका १६ घरधुरीले सेमीको बिउ उत्पादनका लागि खेति गर्दै आएका हुन् । ७ वर्ष अघिदेखि बिउ उत्पादन गर्दै आएको किसान बोमबहादुर खत्रिले बताए । पहिलो वर्ष कालिका विकास केन्द्र नेपाल विजुवार प्युठानको सहयोगमा बिउ उत्पादन गरेको उनले बताए । उनले भने,‘त्यस भन्दा पछि हामीहरुलाई सहयोग गर्ने कोहि भएनन् । ’
    ४० रोपनी बारीमा बिउ उत्पादन
    भेडाबारीका किसानहरुले ४० रोपनी भिरालो पाखाबारीमा बिउ उत्पादन गर्दै आएका छन् । उत्पादन गरेको बिउ विक्रि सहजै विक्रि हुने र आम्दानी पनि सोचेजस्तो हुने हुँदा किसानहरु बिउ उत्पादनमा आर्कर्षित भएको खत्रीले जानकारी दिए । उनले ३ रोपनी क्षेत्रफलमा बिउ उत्पादन गर्दै आएको बताए । उनले भने,‘सिजनमा ४० हजार रुपियाँ आम्दानी गर्छु । ’त्यस्तै उक्त स्थानकै अर्का किसान खिमबहादुर खत्रीले ५ रोपनी क्षेत्रफलमा बिउ उत्पादन गर्दै आएको बताए । उनले सिजनमा बिउ बेचेरै ७० हजार रुपियाँ आम्दानी गरेको सुनाए । उनले भने,‘बिउ बेचेकै आम्दानीबाट घर खर्च संगै छोराछोरी पढाउदैँ आएको छु ।’ उनले यस व्यवसाय संगै अरु व्यवसाय संग जोडिन चाहेको बताए । उनले भने,‘स्थानिय सरकारबाट सहयोग पाउँने आस गरेको छु । ’
    स्थानिय सरकारले सहयोग गरेन

    Advertisement

    यस क्षेत्रका किसानहरुलाई स्थानिय सरकारले सहयोग नगरेको दुःख व्यक्त गरेका छन् । सुरुमा कालिका विकास केन्द्रको सहयोगमा बिउ उत्पादन गरेका किसानले साविकको गाउँ विकास समिति र हाँलको गाउँपालिकाले सहयोग नगरेको बताउछन् । बिउ सिंचाईका लागि पानीको अभाव र जंगली जनावरले बिउ नोक्सान गरिरहँदा गाउँपालिकाबाट कुनै सहयोग नपाएको किसानहरु बताउछन्
    सहयोगको आश
    किसानहरुले बिउ उत्पादन, प्रोत्साहनका लागि गाउँपालिकाले सहयोग गर्ने आश गरेका छन् । उनीहरुले किटनाशक औषधी, स्पे्र ट्रयांकी, अनुदानमा बिउ पाएमा खेति गर्न उत्साह मिल्ने बताए ।
    त्यस्तै गाउँपालिका भित्रै पर्ने आहालखोला क्षेत्रका किसानहरुले आलु खेति गर्दै आएका छन् । उनीहरुले परम्परागत शैलीमै आलु खेति गरेको बताउछन् । यस क्षेत्रका किसानहरुले स्थानिय सरकारसंग व्यवसायिक खेति गर्नका लागि सहयोगको अपेक्षा रहेको बताउछन् ।

    शुक्रबार, मङि्सर ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...