• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठान नगरको नमुना काम:कृषकका उत्पादन बजार लैजान ट्याक्टरको व्यबस्था


  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • रमेश गिरी,६ मंसिर २०७५

    Advertisement

    प्युठान नगरपालिकाका किसानले उत्पादन गरेको कृषी उपजले सजिलै बजार पाउने भएका छन।प्युठान नगरपालिका कृषि ईकाईले कृषकलाई दुई वटा ट्याक्टर उपलब्ध गराएपछि कृषकको उत्पादनको बजारिकरण हुने भएको हो । फलफुल नमुना वडाका किसानले उत्पादन गरेकाे फलफुलकाे उचित मूल्य तथा बजारकाे प्रबन्धका लागि किसानकाे घरै देखि ढुवानीकाे ब्याबस्था गरिएको प्युठान नगरपालिकाले बताएको छ।
    यहि मंसिर ७ गते पुर्णिमाकाे अवसरमा प्युठानकाे खैरा, सारिवाङ्ग र खरिवाेटमा हुने सराँय मेलासम्म फलफुल ढुवानीकाे लागि अाबश्यक व्यबस्था मिलाएकाे नगरपालिकाले जनाएकाे हो ।
    प्युठान नगरपालिका वडा न १० छेपानेबाट तिहारकाे अवसरमा हुने प्युठानका डल्ले , चितिखाेला, पाठशाला जस्ता एेतिहासिक सराँय मेलासम्म फलफुल ढुवानीका लागि मेयरकाेषबाट अनुदानमा रकम उपलब्ध गराउनु भएकाे थियाे । उचित समयमा अाफ्नाे उत्पादन विक्रि गर्न पाउँदा विगतकाे तुलनामा याे साल चार गुणाले बढी अाम्दानी भएकाे किसान गिर बहादुर जिसीले वताउनु भयाे । प्युठानका महत्वपुर्ण तीन दिन डल्ले, चितिखाेला, पाठशाला सम्म चल्ने मेलामा मेयर काेषबाट ढुवानीकाे व्यवस्था मिलाईएकाे थियाे , हजाराै रूपैया ढुवानी खर्च हुने अनि उत्पादित बस्तुले उचित मूल्य नपाउदाँ फलफुल खेतीबाट विचल्लित हुन लागेका किसानले याे साल एकमुष्ट रूपमा दशाै लाख अाम्दानी गरिसकेका छन । प्युठान नगरपालिकामा जननिर्वाचित प्रतिनिधिका रूपमा निर्वाचित भए पछि पहिलाे बैठक बसी नगरकार्यपालिकाले नगरक्षेत्रमा रहेका १० वटालाई एक विशेष वडा बनाउने अठेाटका साथ अगाडि बढेकाे नगरपालिकाले अहिले १० नम्वर वडाकाे वृद्धि विकासमा जाेड दिएकाे छ । समानुपातिक रूपमा विकास निर्माणका काम सञ्चालन गर्दै अाएकाे प्युठान नगरपालिकाले धेरै जनपक्षिय काम गरि सकेकाे छ । । यसका साथै नगरप्रमुख कक्षपतीले अाफुले पाउने पारिश्रमिक नलिई त्याे रकम गरिव , असहाय, दीनदुखीलाई वितरण गर्द‌‌ै अाउनु भएकाे छ । अहिले सम्म मेयरकाेषकाे रकमबाट ५२ जना व्याक्तिले रकम पाई सकेका छन । प्युठान न.पा.१ खैराका अागलागी पिडितलाई ३५ /३५ हजारका दरले प्रति परिवारलाई राहत रकम उपलब्ध गराउनु भएकाे थियाे । शारिरिक रूपमा अशक्त ,एकल महिला, अार्थिक रूपमा अति विपन्न परिवारलाई चाडपर्व मनाउन दशै खर्च उपलब्ध गराउनु भएकाे थियाे । नगर प्रमुखलाई प्राप्त हुने मासिक पारिश्रमिक मेयरकाेषकाे माध्यमबाट वितरण गर्द‌‌ै अाएकाे नगरप्रमुख कक्षपतीले बताउनु भयाे ।
    प्युठानका नगरप्रमुखकाे व्यवहार जस्तै अन्य जनप्रतिनिधिहरूले पनि गर्ने हाे भने देशमा सुसाशन कायम हुनुका साथै समृद्ध नेपाल वनाउन धेरै समय लाग्ने थिएन ।

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation