• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठान जिल्लामै सबैभन्दा वढी कर बुुझाउने करदाता सम्मानित


  •   सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान,३ मंसिर
    सातौ राष्ट्रिय कर दिवसको अवसरमा प्युठानमा न्यु कक्षपति टे«डर्सका बाग्दुलाका सञ्चालक केदारमान कक्षपति सम्मानित भएका छन् । प्युठान जिल्लाको सबैभन्दा वढी कर बुझाउने करदाताका रुपमा उहाँलाई सम्मान गरिएको हो ।
    सोमबार प्युठान उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको करदाता सम्मान तथा अन्र्तक्रिया कार्यक्रमका अवसरमा कक्षपतीलाई सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय तुल्सिपुर दाङको आयोजना तथा प्युठान उद्योग वाणिज्य संघको सहआयोजनामा कार्यक्रम गरिएको थियो ।
    न्यु कक्षपति टे«डर्सका सञ्चालक केदारमान कक्षपतिले सम्मानित पछि बोल्दै देशलाई समृद्ध बनाउनका लागि कर सबैले तिर्नुपर्ने बताए । उनले भने,‘करलाई व्यवहारिक रुपमा तिर्नुपर्छ । ’
    मंसिर १ गते देखि तुल्सीपुरमा प्रभातफेरी, सरसफाई वृक्षारोपण गरि शुरु भएको करसप्ताह आईतबार रोल्पा र सोमबार प्युठानमा मनाईएको कर अधिकृत युवराज अधिकारीले जानकारी दिए । राज्य सञ्चालनको महत्वपूर्ण पक्ष कर हो । उनले भने,–‘करलाई करकापको रुपमा नलेई स्वतस्फुर्त तिर्ने वातावरण बनाउने उदेश्यले करसप्ताह मनाएका हौँ ।’
    भौगोलिक विकटताले करदाता शिक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक राजश्व कार्यालय तुल्सिपुरका प्रमुख कर अधिकृत लिला प्रसाद शर्माले बताए । उनले भने,–‘५५ हजार करदातालाई सेवा दिनुपर्ने भएकाले कर शिक्षा सञ्चालन गर्न नसकेका हौँ ।’ कर प्रणाली कम्प्युटर प्रणली अनुसार हुन्छ । उनले करदातालाई भने,–‘बैंकिङ सिस्टम अनुसार कर तिरे सजिलो हुन्छ ।’ यस आर्थिक वर्षमा ९ खर्ब राजश्व उठाउने लक्ष्य रहेको प्रमुख कर अधिकृत शर्माले बताए ।
    करदाता शिक्षा सञ्चालन गर्नुपर्छ ः प्रजिअ
    करदातालाई करको बारेमा जानकारी गराउँन करदाता शिक्षा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताए । करदाता सम्मान तथा अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअले सरकारले जे कुरामा पनि कर लिन थालेको भन्ने हल्ला जनमानसमा पुगेकोले करदाता सम्म यसको बारेमा जानकारी दिन करदाता शिक्षा सञ्चालन गर्नुपर्ने बताए । उनले भने,‘स्थानिय स्तरमै पुगेर कर शिक्षा दिन जरुरी छ । ’ राज्यलाई करको माध्यमबाट समृद्ध बनाउनका लागि करको दर भन्दा करको दायरा वढाउनुपर्ने बताए । उनले भने,‘नेपाल सरकारको नीति, नियम अनुसार कर तिनुपर्छ ।’

    Advertisement

    सोमबार, मङि्सर ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation