गणेश चौलागाई, काठमाडौं। भाइरल गायिका मेनुका परियारको स्वरमा लोक गीत ‘तिमिबाट म टाढा हुदैछु’ बजारमा आएको छ।
गीत १६ बर्ष अगाडी नै लोकप्रीय गायक बिमल डाँगीको आवाजमा बजारमा आएको थियो। यश गीतको महिला आवाजलाइ पनि आम दर्शक श्रोताले रुचाएका छन। नया भर्सनमा तयार भएको बिमल डाँगीको अर्को गीत ‘हाम्रो माया चर्किएको’ले पनि बजार तताएको छ।
Advertisement
यो गीतमा बिमल डाँगीकै सृजना छ।यो गीतले पनि आम दर्शकको मन जिते संगै डाँगीले फेरी आफ्नै आवाजमा गायिका सरिता डाँगीको साथ् लिएर अर्को नया गीत सार्बजनिक गर्ने तयारीमा छन।
हेरौ यो गीत