• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

प्रेमप्रकाशको ‘ससुरालीमा’


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • लुम्बिनी । लोक तथा आधुनिक गायक प्रेमप्रकाश वलीले बजारमा ‘ससुरालीमा’ नामक नयाँ सिर्र्जना पस्केका छन् । शब्द संकलन र संगीतमा समेत खारिएका गायक वलीले ‘ससुरालीमा नौमती बजाउँछु यसैपालीमा’ सार्वजनिक गरेका हुन्। २०५७ सालमा रेडियो नेपालको स्टुडियोमा आधुनिक गीत रेकर्ड गराएका गायक वलीले २०६४ सालमा रेडियो नेपालबाट आधुनिक गायकबाट स्वर परीक्षणमा पास गरी रेडियो नेपालको क श्रेणीको गायक बन्न पुगेका थिए।
    एकलदेखि अन्य गीतहरु गरी हालसम्म २ सयभन्दा बढी रेकर्ड गराईसकेका उनले नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवबाट लोकतान्त्रिक गायकमा सम्मानित समेत भइसकेका वलीले धेरै अवार्ड समेत हात पारिसकेका छन्।
    रोल्पाको जुँगारमा जन्मिए बाल्यकाल रोल्पामै बिताएका वली युवावस्था दाङको तुलसीपुर स्थित टरिगाउँमा बिताए । जिल्लाको सदरमुकाम घोराहीमा रहेका पहिलोे रेडियो स्वर्गद्धारीमा चलाएको कार्यक्रम स्मृतिका पलहरुले उतिकै चर्चा बटुल्न पुगेका थिए । रेडियो कार्यक्रमबाट चर्चा बटुलेका वली युवायुवतिहरुको लोकप्रिय बनेका थिए । जादुमय स्वरका धनि वलीले ओखर काँचो छ, आज मिलनको रात छ, बर्षाै पुरानो साथ छ, र तिम्रो यादमा भित्र भित्र जलि जलि बाँचेको छु, यस्तै हो जीवन चोला बाँचुञ्जेल हाँसौ खेलौ भोली खै के होला ? यसअघि निकालिएका एल्वमहरुले चर्चा पाएका थिए । कि झलिको आउँदैन र माया लगायत गितहरुले मन चुम्न पुगेका थिए।
    गीत दुई दिन अगाडि मात्रै ओएसआर च्यानलबाट रिलिज भएको ससुरालीमा बिपिन आचार्य, उषा उप्रेती, बिबेक खड्का, उदीराम खड्का र अजय रेग्मीले सघाएका छन् । भने गायिकाको भूमिकामा चर्चित गायिका माण्डबी त्रिपाठीले साथ दिएकी छिन् । गायव वली शास्त्रीय संगीतको विद्यार्थी समेत हुन् । नेपाल टेलिकमको विज्ञापनमा पनि स्वर संकेत गरिसकेका उनको लोकदेखि आधुनिक सबै खाले गीतले बजार तताएको पाइन्छ।

    Advertisement

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation