निर्मल क्षेत्रीको गीत ‘बालै फरर’ सार्वजनिक (भिडियो सहित)

कामना डेली, प्युठान। लोकप्रीय मोडेल निर्मल क्षेत्रीको फाईटर गीत ‘बालै फरर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गित तथा भिडियो क्षेत्रीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । क्षेत्रीलाई गायिका बबिना किरातीले स्वरमा साथ दिएकी छ्न।गितको कम्पोज, लिरिक्स पनि आफैले गरेका क्षेत्रीले अधुनिकतातिर गैरहेको समाजमा यत्तिको दृश्य पच्ने र सांगितिक बजारम यस्तै दृश्यको माग भएको दाबी गरे ।
भिडियोमा निर्मल,सरु धिमालसँगै यामुना रसालको अभिनय छ। भिडियाके कोरियोग्राफि राइभि डि विस्टले गरेको हो । भिडियोको निर्देशन समेत आफैले गरेका छन् ।

भिडियो सहित

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.