• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

बाढी पीडितलाई गलकोट समाज जापानको २८ लाख सहयोग 


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । भदौ १७ गते राती भारी वर्षापछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नंवर ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ ।

    Advertisement

    बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बगर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढी प्रभावित नागरिकहरुलाई एन पि ओ गलकोट समाज जापानले नगद रु २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग हस्तान्तरण गरेको छ । गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका गलकोटबासीहरुको साझा संस्था गलकोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले जापानमा संकलन गरेको उक्त रकम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे मार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए । गलकोट समाज जापानको आग्रह अनुसार आज ढोरपाटनमा राहात रकमको भौचर हस्तान्तरण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गलकोटबासीले दुःख गरि कमाएको कमाईको केहि अंश बाढि प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सहि सदुपयोग गर्न आग्रह गरे । सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ५ लाख रुपैयामा प्रति घर हुने गरि ६ ओटा घर गलकोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे ।

    उनले गलकोट समाज जापान प्रति आभार ब्यक्त गर्दै गलकोट समाजको आग्रह अनुसार आवास निर्माण तत्कालै संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गलकोट नगरपालिकाबाट विभिन्न संघ संस्था तथा व्यक्तीहरुबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । गलकोट समाज जापानले अहिले सम्म सबैभन्दा बढि रकम बाढी प्रभावितलाई राहत सहयोग प्रदान गरेको समेत उनले उल्लेख गरे । गत भाद्र १७ गते गएको बाढि पहिरोमा परि गलकोटका १ सहित २२ जनाको ज्यान गएको र १५ जना अझै वेपत्ता रहेको अवस्थालाई मध्यनजर गरि तत्काल राहात संकलन अभियान सञ्चालन गरेको गलकोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए। राहत रकम संकलनमा गलकोटबाट जापानमा रहेका प्रवासी ६ सय जना भन्दा बढि व्यक्तिको सहभागिता रहेको केसीले बताए । कार्यक्रममा ढोरपाटन नगरपालिकाले एक मुष्ट राहात संकलन तथा बितरण गरिरहँदा गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको बाढिमा परि ज्यान गुमाएका गलकोट नगरपालिका वडा नं ४ का नविन भण्डारीको परिवारलाई समेत नभुल्न नगरपालिकालाई सुझाएका थिए।

    सामाजले स्थापनाकाल देखि नै जापानमा मात्र नभएर गलकोट र नेपालमा हुने सामाजिक क्रियाकलाप, प्राकृतिक विपद, परोपकारी सेवा लगायतका कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ । समाजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व सहितका कार्यहरू गर्दै आइरहेको छ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation