लमही बजार अब दिनैभर खुल्ने

टेकबहादुर पुन, दाङ । सोमबार देखि लमही बजार दैनिक दिनैभर खुल्ने भएको छ ।

बिहान ६ बजेदेखी दिउँसो १२ बजे सम्म मात्र खुल्दै आएको लमही बजार अब बेलुका ७ बजेसम्म खुल्ला हुने भएको हो ।जिल्ला प्रशासन कार्यालय दाङले २८ गते सुचना जारी गर्दै २९ गतेदेखि अर्को निर्णय नहुँदा सम्मको लागि बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म आफ्ना सम्पुर्ण ब्यबसायहरु खुल्ला राख्न भनेको छ ।
नेपाल सरकारले जारी गरेको मापदण्ड पुरा गरी ब्यापार, ब्यवसाय सञ्चालन गर्न अनुमती देउखुरी उद्योग बाणिज्य संघले सबैमा अनुरोध गरेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.