• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

प्युठानमा बन्यो सशस्त्र प्रहरीको आफ्नै भवन


  •   आइतबार, साउन २५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । सशस्त्र प्रहरी बल प्युठानको आफ्नै भवन निर्माण भएको छ । भवनको एक समारोहका बीच आइतबार उद्घाटन गरिएको छ ।
    सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश बिन्दजबासिनि बाहिनी मुख्यालय बाहिनी पति सशस्त्र प्रहरी नायब महा निरीक्षक (डिआईजी) किशोर कुमार प्रधानले जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३ मा रहेको भवनको उद्घाटन गरेका हुन् ।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक किशोर प्रधानले देश र जनता रहे आफुहरु सुरक्षा निकाय रहने बताउँदै सशस्त्र प्रहरी परिवारलाई हरबखत देश र जनताको पक्षमा रहन निर्देशन दिए ।उद्घाटन सत्रमा भवन निर्माणको प्रतिवेदन पेश गर्दै गुल्मपति डीएसपी चेतराज जोशि ले जग्गादाताई धन्यवाद व्यक्त गरेका थिए ।२०७५ भदौ ५ गतेको मन्त्रिपरिषदबाट निर्णय भए अनुसार प्युठान नगरपालिका ३ मा रहेको बतासेडाडाका प्युठान नगरपालिकाको शभाहलका लागि स्थानीयले नगरपालिकालाई निशुल्क प्रदान गरेको ७ रोपनी जग्गामा ससत्र प्रहरी बल,नेपाल आस्रित गुल्म प्युठानको भबनको निर्माण हुन सफल भएको बताए।
    उक्त क्षेत्र फलमा अहिले गुल्मपती निवास १ ,जवानहरुको व्यारेक ६ वटा, शौचालय ३ वटा सहित १० वटा भवन, १ कार्यक्रम स्थल, प्रतीक्षालय र गेट निर्माणमा १५ लाख खर्च भएको ससत्र प्रहरी नायब निरीक्षक बिनोद नेपालीले जानकरी दिए ।भवन निर्माणका लागि जिल्लाका स्थानिय तह र व्यबसायीहरुको आर्थिक सहयोग रहेको थियो। प्रमुख जिल्ला अधिकारी कृष्ण पन्थले निर्माण समितीले समयमै मापदण्ड अनुरुपको काम गरेको प्रति धन्यवाद दिएका थिए।
    उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल प्युठानले भवन निर्माणमा योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरेको छ। प्युठानमा २०७५ साल कार्तिक १६ गते शसस्त्र प्रहरीको गुल्म स्थापना भएको थियो।

    Advertisement

    आइतबार, साउन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...