• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

‘लकडाउन’मा पनि किसान खेतबारीमा व्यस्त


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी,कपिलवस्तु।अहिले तराईमा गँहु, मुसुरो, तोरी, केराउ, धनिया, लसुन स्याहार्ने समय हो । किसानहरु आफ्नो खेतमा पाकिसकेको बाली स्याहार्ने जुटेका छन । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारद्धारा लकडाउन लागू भएपछि घरमा बस्न बध्य भएका कपिलवस्तुका किसानहरु अहिले खेतमा देखीन थालेका छन । घर भन्दा बाहिर जना रोक लागेको अवास्थामा आफ्नो समयलाई अहिले खेतबारीमा दिएको पाइएको छ । किसानहरु एक मिटरको दुरी बनाएर आफनो खेतमा काम गरेको पाइन्छ ।
    किसानहरुले यो लकडाउनको समयलाई खेतामा काम गरेर सदुपयोग गरिरहेका छन् । खेती किसानीको समय बाहेक ज्याला मजदुरी गर्ने किसानहरु आहिले दैनिकी यतिबेला आफनो बालीनाली स्याहार्नमा बिताइ रहेका छन् ।
    कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरका निसार अह्मद अरुबेला गाउमा डुल्ने गरेको भन्दै लकडाउनमा आफनो खेतममा काम गरी विताएको बताउनु भयो । निसारले भने की “अरु बेला फुुर्सदमा हुदाँ साथीहरुसँग घुम्ने गरिन्थ्यो अहिले कोरोना भाइरसको त्रासले घरमै बस्ने र आफनो खेतमा काम गरेर विताएको छु ।”
    त्यस्तै शिक्षा हासिल गर्न घरबहिरा गाँएका छोराछोरी लकडाउनमा घर आएकोले काम गर्न सजिलो भएको कपिलवस्तु चनईका प्रभु यादवले बताउनु भयो । छोराछोरीले यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको भनाई रहेको छ ।त्यस्तै भारतको बैगलोरमा शिक्षा हासिल गरिरहेका प्रकाश यादव भारतमा लकडाउन भएपनि दुई साता पहिले घर फार्किएका थिए । केही दिन क्वारेन्टाइनमा बसेका यादव अहिले घरको काममा सहयोग गरेको बताउनु भयो । अहिले गाउँघरमा खेती स्याहार्नै समय भएकाले यही काममा सहयोग गरेको छु । गाँउमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले जानेको काम गरेर यो समयको विताएको यादवले बताउनु भयो ।
    नेपाल सरकारले लागु गरेको लकडाउनको अहिले किसानहरुले आफनो खेतमा सदुपयोग गरीरहेका छन । लकडाउन लागू भएपछि अधिकांस व्यक्ती अहिले आफूले घरमा खेतबारीमा जानेको काम गरेर सदुपयोग गरिरहेका छन् ।
    इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुले खेतमा काम गर्ने किसानहरुलाई खेतमा काम गर्दा एक मिटरको दुरी बनाएर काम गर्न अनुरोध गरेको छ । गरी खेत जोत्नाका लागि टेक्टर, गँहु दाँई लगाउने थे्रसरलाई समेत चलाउन अनुमती दिएको इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रमुख शंकर विष्टले जानकारी दिनु भयो । प्रशासनले किसानको मर्का बुझेर काम गर्न दिएकोमा किसानहरु प्रशासन प्रति प्रसन्न देखीएका छन । यसले गर्दा किसानहरुले लकडाउनको राम्रो सदुपयोग गरेको पाइन्छ ।
    .

    Advertisement

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation