४ सय मजदुर अर्घाखाँचीबाट बाहिरिय

अर्घाखाँची । कामको शिलसिलामा बिभिन्न जिल्लाबाट अर्घाखाँची आएका चार सय बढी मजदुरले आफ्नो गृह जिल्ला फर्किएका छन। उनिहरुलाई जिल्ला प्रशासन कार्यालयको पहलमा संबन्धित जिल्ला पठाईएको हो। विभिन्न विकास निर्माणको काम गर्न बझाङ, बर्दिया, प्यूठान, रोल्पा, सल्यान, सुनसरीलगायतका जिल्लाबाट उनीहरु मजदूरी गर्न आएका थिए ।उनीहरुलाई बसबाट गृह जिल्ला पठाइएको र ठेकेदारहरुले नै आवश्यक खर्च व्यहोर्ने जिल्ला प्रशासन कार्यालय अर्घाखांचीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.